काठमाडौं – खोप कार्यक्रम सुरुहुनू पूर्व 3 महिनामा सबैलाई खोप दिने सरकारको घोषणा तुहिएको छ । कोरोनाविरुद्धको भ्याक्सिन अभाव भएपछि केही समयका लागि सरकारले खोप अभियान स्थगित गरेको छ ।
कोरोनाविरुद्धको थप खोप आएपछि मात्र खोप कार्यक्रम संचालन गर्ने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले...}
काठमाण्डौं–पुँजी बजारमा लगानीकर्ता आकर्षित भैरहेका बेला फेरी अर्को नयाँ कम्पनीले आम सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासनको तयारी गरेको छ । एक जलविद्युत् कम्पनीले ६२ करोड ५०लाखको आईपीओ निष्कासन गर्ने प्रक्रिया अघि बढाएको छ ।
ओखलढुंगा र रामेछाप जिल्लामा १२० मेगावाटको जलविद्युत आयोजना निर्...}
काठमाण्डौ – साताको अन्तिम दिन विहिबार प्रिओपनिङ सेसनमा नेप्से करिव १७ अंकले बढेको छ ।
बुधबार ४० अंकले बृद्धिभएर बजार बन्द भएकोमा आज पनि सकारात्मक सन्देश दिने गरि नेप्से बढेको छ । कारोबार भएका ४७ कम्पनीहरुमा ३७ कम्पनीहरुको शेयर मूल्य बढेको छ भने ६ कम्पनीको मात्र शेयर मूल्य घटेको छ । साथै ४ कम्...}
काठमाण्डौ – चन्द्रागिरी हिल्सको लगातार १३ दिन सम्म शेयर मूल्यमा सर्किट लागेको छ । सर्किट लागेर शेयर मूल्य विहिबार १२ सय ९२ पुगेको छ ।
कम्पनीको शेयर मूल्यमा कारोबार सुरु भएको पहिलो मिनेटमै सर्किट लागेको थियो । आज पनि सो कम्पनीको शेयरमा ५ लाख हाराहारीको माग रहेको छ । त्यस्तै मंगलबारबाट कारोबार...}
काठमाण्डौ – काभ्रेपलाञ्चोकलाई केन्द्रबिन्दु बनाएर बिहिबार बिहान भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार काभ्रेको सिसाखानी केन्द्रविन्दु भएर बिहान १० बजेर ५ मिनेटमा ४।१ रेक्टर स्केलको भूकम्प गएको हो।
भूकम्पको धक्का काभ्रे, सिन्धुलीदेखि काठमाडौंसम्म हल्का महसुस गरिएको थियो।
}