काठमाण्डौ साताको पहिलो दिन प्रिओपनिङ सेसनमा नेप्से करिव २० अंकले बढेको छ ।
गत साताको अन्तिम दिन ४३ अंकले बढेर बजार बन्द भएकोमा आज पनि सोहि लयमा बजार बढ्ने संकेत देखिएको छ । आजका बृद्धिसँगै नेप्से २४९४ विन्दुमा पुगेको छ ।
यो सेसनमा ५६ कम्पनीहरुको कारोबार भएकोमा ४३ कम्पनीहरुको शेयर मूल्य बढेको छ भने...}
काठमाण्डौ–समीट लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपीओ जारी गर्ने तयारी गरेको छ । समिटले एफपीओ जारी गर्ने एजेण्डा सहित वार्षिक साधारणसभा बोलाएको छ ।
आगामी चैत २९ गते आयोजना आह्वान गरिएको साधारण सभाले प्रस्तावलाई पारित गरेपछि एफपीओ खोल्ने बाटो खुल्नेछ ।सजिलो लघुवित्त र समीट लघुवित्त आपसमा गाभिएपछि स...}
काठमाण्डौ – दुई साता अधिबाट दोस्रो बजारमा प्रवेश गरेको चन्द्रागिरी हिल्सको शेयर मूल्यमा लगातार तेस्रो हप्तामा पनि शेयर मूल्यमा सर्किट लागेको छ ।
योसँगै कम्पनीको प्रति शेयर मूल्य १४ सय २१ पुगेको छ । यो समाचार तयार पार्दा सम्म कम्पनीको शेयर माग ५ लाख भन्दा धेरै रहेको छ ।
आजको दिनसम्म पनि कम्पन...}
काठमाण्डौ – केहि समय यता लगातार ओरालो लागेको नेप्से गत साताको मंगलबार देखि भने उकालो लाग्नेक्रम जारीनै छ ।
यसै विच साताको पहिलो दिने आइतबार कारोबार रकम र नेप्से दुवै बढ्ने देखिएको छ । यो समाचार तयार पार्दा दिनको १ बजे नेप्से ५२ अंकले बढेको छ भने कारोबार रकम पनि ३ अर्व हाराहारीमा पुगेको छ । त्...}
काठमाण्डौ – विगत २ साता देखि नर्भिक अस्पतालमा उपचार गराइरहनु भएका नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री नविन्द्रराज जोशीको परिवारले सरकारले दिएको दश लाख उपचार खर्च नलिने बताएको छ ।
केहि दिन अघि उपप्रधानमन्त्री इश्वर पोखरलेले उहाँको स्वास्थ्य अबस्थाबारे जानकारी लिँदै परिवारलाई उपचारमा सरकारल...}