काठमाण्डौ – साताको पहिलो दिने नेप्से र कारोबार रकममा उछाल आएको छ ।
पछिल्लो समय निरन्तर बढिरहेको बजारलाई आईतबारको कारोबारले पनि साथ दियो । आज एक महिना यताकै सबै भन्दा धेरै कारोबार हुँदा विमा कम्पनीहरुका शेयर धनिहरुले सबै भन्दा धेरै कमाए ।
आइतबार नेप्से २३ अंकले बढ्यो भने कारोबार रकम ९ अर्व नज...}
काठमाण्डौ – आइतबार नेप्से र कारोबार रकम दुवैमा उछाल आयो । आजको बजार बृद्धिसँगै नेप्सेले उच्च विन्दु कायम गर्ने लयमा रहेको छ ।
आज शेयर बजारमा २ सय १२ कम्पनीको शेयर कारोबार भएका मध्य ७ कम्पनीहरुको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको थियो । ती सात कम्पनीहरु यस्ता छन ।
१.वामी माईक्रोफाइनान्स
विगत...}
काठमाण्डौ – रु रु जलविद्युतले सर्वसाधारणमा विक्रीमा ल्याएको आइपीओमा ३६ गुणा भन्दा बढी आवेदन परेको छ।
बिक्री प्रबन्धक एनएमबि क्यापिटलको अनुसार आइतबार साँझसम्ममा ९ लाख ५३ हजार ४४२ जना आवेदकबाट १ करोड ३९ लाख ४० कित्ता शेयर खरिदको लागि आवेदन परेको छ। जुन कम्पनीले सर्वसाधारणमा विक्रीमा ल्याएको आइपी...}
काठमाण्डौ – रंगहरुको पर्वको रुपमा लिइन्छ होली । आफ्ना दुःख बिर्सेर खुसी साटा साट गर्ने गरी यो पर्व मनाइने गरिन्छ ।
तर यही पर्वले बागलुङको एउटा गाउँमा भने शोक निम्ताएको छ । घटना आईतबार दिउँसोको हो । बडिगाड–१० दर्लिङ बल्देधुरीमा होली खेल्ने विषयमा दुई समूहबीच झडप हुँदा दुई जनाको मृत्यु भएको छ भन...}
काठमाण्डौ – चार दिनको विदा पछि आईतबार खुलेको शेयर बजार प्रिओपनिङ सेसनमा करिव १० अंकले बढेको छ ।
यो सेसनमा आज ३७ कम्पनीहरुको शेयर कारोबार भएको छ जस मध्य लद्युवित्तको शेयर मूल्य सबै भन्दा धेरै बढेको छ । कारोबार भएका मध्य २७ कम्पनीको शेयर मूल्य बढेको छ भने ६ कम्पनीको मूल्य घट्दा ४ कम्पनीहरुको शे...}