काठमाडौं- एनआईसी एशिया बैंकले असार ६ गतेदेखि रू. ३ अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र विक्री गर्ने भएको छ । १० वर्षे अवधि तथा वार्षिक ८ दशमलव ५ प्रतिशत ब्याजदरको उक्त ऋणपत्र मध्य बैंकले १२ लाख कित्ता सर्वसाधारणमा र १८ लाख कित्ता व्यक्तिगत तवरबाट विभिन्न संघसंस्थाहरुलाई विक्री गर्नेछ । सर्वसाधारणका ल...}
काठमाण्डौ-उपत्यकामा फेरी एक साता निषेधाज्ञा थपिने भएको छ । तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले सो विषयमा निर्णय गर्ने स्रोतको दावी छ ।
उपत्यकमा अझै पनि जोखिम कायमै रहेको र संक्रमण दर नघटेको कारण फेरी एक साता थप्ने तयारी गरिएको हो । यो साता अधिल्लो समयमा भन्दा केहि खुकुलो बनाएको निषेधाज्ञा अव झन...}
काठमाण्डौ – गण्डकी प्रदेशका सांसद कृष्ण थापा फेरी पदमुक्त भएका छन ।
पार्टीको निर्देशन नमानेको आरोपमा उनलाई जनमोर्चाले फेरी पदमुक्त गरेको हो । हिजो मुख्यमन्त्री पृथ्वी सुब्बाले विश्वासको मत लिने समयमा पार्टीले विपक्षमा मतदान गर्ने भने पनि थापा तटस्थ बसेका थिए ।
यस अघि पनि थापालाई जनमोर्चाले क...}
काठमाण्डौ – धनुषामा पोखरीमा डुवेर ५ बालबालिको ज्यान गएको छ । धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका ६ स्थित खेतमा खनिएको खाल्डोमा जमेको पानीमा डुबेर ५ बालिकाको मृत्यु भएको छ ।
शुक्रवार घर नजिकै नुहाउन गएका बालिकाहरुको ज्यान गएको प्रहरीले जनाएको छ ।
पोखरीमा कति बालिकाको ज्यान गयो भन्ने यकि...}
काठमाडौं–सिईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका संस्थापक र कर्मचारीहरुको शेयर लकिंङ्ग पिरियड लागू भएको छ । त्यस अनुसार कम्पनीका संस्थापक र कर्मचारीहरुले सिईडीबी हाइड्रोपावरको शेयर ३ वर्षसम्म किनबेच गर्न नपाइने भएको हो ।
कम्पनीको शेयर २०७८ बैशाख ३१ गते बाँडफाँड भएको उल्लेख गर्दै त्यस अनुसार २०८१ वैश...}