काठमाण्डौं-आज गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको महाशाखाले जनाएको छ। यस्तै प्रदेश नम्बर २ का थोरै स्थानमा मेघगर्जन र चट्टयाङसहित वर्षा भइरहेको महाशाखाले जानकारी दिएकोछ।
मौसम पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिन अनुसार आज...}
काठमाडौं– ०७४ मा सर्वसाधारणमा सेयर जारी गरेको राधी विद्युत् कम्पनीले त्यसपछिको दुई वर्ष क्रमशः १० र ५ प्रतिशत बोनस सेयर दियो । तर, तेस्रो वर्ष एकैपटक ३६ प्रतिशत बोनस सेयर दिने कम्पनीले घोषणा ग¥यो । केही साताअघि बोनस सेयर घोषणा गरेको कम्पनीको सञ्चालक समितिले १४ दिनको अन्तरालमा फेरि १ बराबर १ दशमलव ४७...}
काठमाडौं–स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक करोड २० लाख डोज खोप खरिद गर्ने निर्णय गरेको छ । ६० लाख ९२० प्रतिशत० नागरिकलाई पुग्ने कोरोनाविरुद्धको खोप खरिदको अन्तिम निर्णय गर्न स्वास्थ्य मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव पठाएको छ । सोमबार स्वास्थ्य मन्त्रालयले खोप खरिदको निर्णय गर्दै त्यससम्बन्ध...}
काठमाडौँ — सेयर बजारमा भएको उच्च वृद्धि प्राकृतिक र स्वाभाविक नभएको नियामक निकाय धितोपत्र बोर्डको अध्ययनले देखाएको छ । सबै पक्षबाट राम्रो अवस्था नभएका धेरै कम्पनीका सेयर मूल्य उच्च अंकले बढेकाले बजारको वृद्धि अस्वाभाविक देखिएको निष्कर्ष अध्ययनले निकालेको हो ।
प्रतिवेदनमा सिधै बजारमा चलखेल भयो भनेर उ...}
काठमाण्डौ । लगातार उकालो लागेको नेप्से मंगलबार भने घटेको छ । आज नेप्से करिव ४ अंकले घटेर समग्र बजार ३०२२ विन्दुमा पुगेको छ ।
नेप्सेसँगै आज कारोबार रकममा पनि गिरावट आएको छ । आज २२६ कम्पनीहरुको १५ अर्व ५२ करोड भन्दा धेरैको कारोबार भएको छ । आज कारोबार भएका अधिकांस कम्पनीहरुको शेयर मूल्य घटेको छ ।
यस...}