काठमाण्डौ – नेकपा एमाले भित्र अहिले विज्ञप्तिको दोहोरी चलिरहेको छ । आईतबार अबेर विज्ञप्ति निकालेर पार्टी एकताको चौका फालेका ओलीले कडा जवाफ दिएका छन् ।
बरिष्ट नेता नेपालले हिजो एक विज्ञप्ती जारी गर्दै पार्टी एकताको लागि कुनै सर्त मान्ने नहुने बताएका छन् ।
पार्टी जेठ २ गते पूर्व फर्किनु पर्ने र...}
एजेन्सी । भारतको महाराष्ट्र राज्यको पुणे शहरस्थित एक केमिकल कारखानामा आगलागी हुँदा कम्तिमा १८ जना मजदूरको मृत्यु भएको छ । सोमबार साँझ लागेको भीषण आगलागीमा परेर मृत्यु हुनेको संख्या बढ्न सक्ने जनाइएको छ ।
बीबीसीका अनुसार आगलागी सुरु हुँदा सो कारखानामा ३७ मजदूर काम गरिरहेका थिए । भारतको फायर ब्रिगेड व...}
काठमाण्डौ – एक महिनाको अवधिमा जलविद्युत,विकास बैंक र फाइनान्स मा लगानीबाट शेयर धनीहरुले राम्राे मुनाफा कमाउन सफल भएका छन् ।
एक महिनाको अवधिमा नेप्सेमा अहिले सम्मको उच्च बिन्दुमा पुगेको बेला छोटो अवधिमा लगानी गर्नेहरूले राम्रो नाफा गर्न सफल भएका छन् ।
यो सेक्टर को मूल्य ३० प्रतिशत भन्दा धेरैल...}
काठमाण्डौ – साताको तेस्रो दिन मंगलबार प्रिओपन सेसनमा नेप्से २४ अंंकले बढेर समग्र बजार २९३१ विन्दुमा पुगेको छ ।
आज कारोबार भएका अधिकांस कम्पनीको शेयर मूल्य बृद्धिभएका कारण नेप्से पनि बढेको हो । ७८ कम्पनीहरुको एक करोड ३३ लाख भन्दा धेरेको कारोबार भएको छ भने एक दर्जन भन्दा धेरै कम्पनीहरुको शेयर म...}
काठमाण्डौ – सुपका मुख्य मन्त्री त्रिलोचन भट्टले विश्वासको मत प्राप्त गर्न सफल भएका छन । आज बसेको प्रदेश सभामा उनले आवश्यक मत प्राप्त गर्न सफल भएका हुन ।
मुख्यमन्त्री भट्टको सरकारको पक्षमा ३० सांसदले मत दिएसँगै उनले विश्वासको मत प्राप्त गरेको सभामुख अर्जुनबहादुर थापाले घोषणा गरेका छन् ।
भट्टक...}