काठमाण्डौ - केही समय पहिला प्राथमिक शेयर निष्कासन गरेका ३ कम्पनीहरुको शेयर अझै सम्म पनि नेप्सेमा सूचीकृत गरिएको छैन ।
१० दिन भन्दा धेरै समय पुग्दा पनि शेयर सूचीकृत नगर्ने कम्पनी ३ ओटा रहेका छन् । जीवन विकास लघुवित्त,मनकामना स्मार्ट लघुवित्त साथै युनियन लाइफ इन्स्योरेन्स ।
यी ३ कम्प...}
मेष - मन् चञ्चल हुने छ । काममा बाधा आइपर्ला । सोचेको पूरा नहुन सक्छ ।
वृष - लामो यात्रा नगर्दा राम्रो हुन्छ । मनले खाएको मान्छेले धोका दिने योग छ । धन खर्च होला ।
मिथुन - सामान्य चोटपटक लाग्ने योग छ । साथीभाइको राम्रो सहयोग मिल्ने छ ।
...}
बितेको २४ घण्टामा देशभर २९७७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा १६७८ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  ...}
काठमाण्डौ - चितवनकी सुजिता भण्डारीको आत्महत्या भएको प्रहरीले निष्कर्ष निकालेको छ ।
नाताले दाई पर्ने सँग प्रेममा रहेकी भण्डारीले बिहे गर्न नपाएको झोकमा आत्महत्या गरेको प्रहरीको निष्कर्ष छ ।
प्रहरीले भण्डारीसँग प्रेमम रहेका युवालाई समेत नियन्त्रमा लिएर अनुसन्धान गरिरहेको छ । ...}
काठमाण्डौ - सरकारले शनिबारदेखि लामो दुरीका सवारी चल्न दिने भएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले शुक्रबार सूचना जारी गरी त्रिभुवन विश्वविद्यालय तथा लोक सेवा आयोग लगायतका परीक्षालाई समेत मध्यनजर गर्दै सरकारले तोकेको मापदण्ड पालना गरी सार्वजनिक यातायात चलाउन अनुमति दिइएको जनाएको छ ।...}