प्युठान – प्युठानमा एकै परिवारका ३ जनाले आत्महत्या गरेको अबस्थामा शव फेला परेको छ ।
उनीहरुको रुखमा झुण्डिएको अबस्थामा शव फेला परेको हो । उनीहरु आमा,छोरा र छोरी रहेको प्रहरीले जनाएको छ ।
प्युठान नगरपालिका–२ चितीखोला बस्ने अन्दाजी २५ वर्षीया गायत्री सुनार, उनकी पाँच वर्षीया छोरी प्रकृति सुनार...}
काठमाडौं–नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा मंगलबार एक कम्पनीको शेयर सूचीकृत भएको छ । नेप्सेमा शिखर इन्स्योरेन्स कम्पनीको बोनस शेयर सूचीकृत भएको हो ।
नेप्सेका अनुसार शिखर इन्स्योरेन्स कम्पनीको २७.७६९ प्रतिशत बोनस वापत ३८ लाख ४० हजार २०२ कित्ता शेयर सूचीकृत भएको हो । कम्पनीले गत चैत ९ गते सम्पन्न १५ औ...}
काठमाण्डौ । निरन्तर उकालो लागिरहेको शेयर बजारमा आज पनि ब्रेक लागेको छ । दोहोरो अंकले नेप्से घट्दा कारोबार रकम पनि २ अर्वले घट्न पुगेको छ ।
साताको तेस्रो दिन मंगलबार नेप्से करिव ७ अंकले घटेको छ । त्यस्तै आज कारोबार रकम भने २ अर्वले घटेको छ । सोमबार १३ अर्वमाथि पुगेको कारोबार रकम भने आज घटेर ११ अर्वमा...}
काठमाडौं–पुँजी बजारमा नेपाल राष्ट्र बैंकले शेयर किनबेचमा नयाँ नियम ल्याएको छ । अहिलेसम्म बैंक तथा वित्तीय संस्थाले लघुवित्तको सेयर किनबेच गर्दै आएकोमा अब लघुवित्तको शेयर किन्न नपाउने भएका छन् ।
नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशिकामा संसोधन गर्दै यस्तो व्यवस्था गरेको हो । बैंक तथा वित्तीय संस्थालाई...}
काठमाडौं–स्थानीय प्रशासनले निषेधाज्ञामा थप कडाई गर्दै उपत्यकामा लगाइएको निषेधाज्ञा एक साताका लागि थप गरिएको छ । संक्रमण दर नघटेको भन्दै कडा प्रावधानसहित एक साता निषेधाज्ञा थपिएको हो ।
काठमाडौं, भक्तपुर र ललितपुरका तीन प्रमुख जिल्ला अधिकारीको मंगलबार बसेको संयुक्त बैठकपछि थप एक साता कडा निषेधाज्ञा लग...}