काठमाडौं । कोभिड संक्रमणबाट पछिल्लो २४ घण्टामा १६९ जनाको मृत्यु भएको छ भने ८ हजार ६३६ जना संक्रमित थपिएका छन् ।
योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ६ हजार ७०० पुगेको छ भने सक्रिय संक्रमितको संख्या १ लाख १७ हजार २६१ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ६ हजार ४०४ जना निको भएक...}
काठमाडौं–कोरोना नियन्त्रण गर्न जारी निषेधाज्ञालाई अझै प्रभावकारी बनाउन उपत्यकामा जारी निषेधाज्ञामा दिउँसो सरकारी सवारी साधन सञ्चालनमा पनि रोक लगाएको छ । अत्यावश्यक बाहेकका सरकारी कार्यालय, सार्वजनिक संस्थान, बिमा कार्यालयको सेवा बन्द हुने भएका छन् ।
मंगलबार बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला...}
मेष – मनमा शान्ति हुने छ । सामान्य चोटपटक योग छ ।
वृष – आकस्मिक धन लाभ होला । साथीभाइ सँग भेट हुने छ ।
मिथुन – यात्राको अवसर मिल्नेछ छ । धार्मिक कार्यमा मन लाग्ने छ ।
कर्कट – आकस्मिक धन लाभ हुनेछ छ । मन् प्रसन्न हुने छ ।
सिंह – अध्ययनमा मन् जाने छ । नसोचेको समाचार सुन...}
काठमाण्डौं—पुँजी बजारमा लगानीकर्ताको आकर्षण बढिरहेका बेला एक पछि अर्को कम्पनी प्राथमिक शेयर (आईपीओ) निष्कासनको तयारीमा छन् ।
दोर्दी खोला जलविद्युत् कम्पनीले दोर्दी खोलाले २९ करोड ५१ लाख रुपैयाँको आाईपीओ निष्कासन गर्ने तयारी गरेको छ । आईपीओ निष्कासन गर्न धितो पत्र बोर्डमा अनुमतिका लागि आवेदन दिइसकेक...}
काठमाडौं–सामाजिक सुरक्षा कोषले दिएको निर्देशन अटेर गरे पनि ग्लोब आईएमई बैंकले डेढ करोड रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्ने भएको छ । बैंकका कर्मचारी अन्नत कुमार आचार्यको आश्रित परिवारलाई तीन महिना भित्रमा साढे १ करोड रूपैयाँ भुक्तानी गर्न निर्देशन दिएको छ ।
बैंकले तोकिएको समय भित्रमा मृतक कर्मचारी (श्रमि...}