काठमाण्डौ - समस्या र अभावसँगै जुधिरहेको विद्युत प्राधिकरण सम्हाल्न पुगेकी मन्त्री पम्फा भुसालले गरीबलाई निशुल्क विद्युत दिन्छौं भन्नु भएको छ ।
उहाँले गरिवीको रेखामुनि रहेका जनतालाई निःशुल्क विद्युत उपलब्ध गराउने बताउनु भएकोछ ।
हिजो सिंहदरवारस्थित आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलन गरी उहा...}
काठमाण्डौ - अरुको नामका डिम्याट खाता चलाउनु भएको छ ? यदि हो भने अब धेरै समय हजुर जोगिन पाउनुहुने छैन ।
नियामक निकाय सिडिएससी ले अब अरुको नामबाट शेयर भर्नेहरुको विवरण पत्ता सफ्टेयर बनाउने अन्तिम तयारीमा रहेको जनाएको छ ।
त्यसको लागि उसले बोलपत्र पनि आह्वान गरिसकेको छ । अबको ६ महिना भ...}
मेष - तपाईंको आजको समय शुभ छ । धन लाभ हुनेछ योग छ ।
वृष - आफन्त गुनाउनु पर्दाको पीडा होला । सामान्य स्वास्थ्य समस्या हुने छ ।
मिथुन - यात्राको अवसर मिल्नेछ छ । धन खर्च हुने छ ।
कर्कट - धर्मको यात्रा हुने योग छ । मनमा शान्ति छाउ...}
काठमाण्डौ - राष्ट्र बैंकले लघुवित्तहरूको लाभांश वितरणमा नयाँ व्यवस्था लागू गरेकाे छ ।
नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०७७ मा संशोधन-परिमार्जन गर्दै नयाँ व्यवस्था लागू गरेकाे हाे ।
नयाँ निर्देशन अनुसार अब लघुवित्तहरूले वार...}
काठमाण्डौ - नेपालमा दैनिक कोरोना संक्रमण बढ्दै गएको देखिएको छ ।
पछिल्लो २४ घण्टामा ३४ सय २१ जनालाई संक्रमण पुष्टि भएको छ भने १६ सय ८६ जना निको भएका छन् । सोही अवधिमा २५ जनाको मृत्यु भएको छ ।
यस्तै आज देशभर थपिएका संक्रमितमध्ये काठमाडौं उपत्यकाका ९९३ जना छन् । काठमाडौंमा ६७१, भक्तपु...}