काठमाडौ - लगातार बढेर ३३ सय नजिक पुगेको शेयर बजार पछिल्ला केही दिन भने लगातार घट्ने क्रम जारी छ ।
राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीति र शेयर धोती कर्जाको सीमाले समेत शेयर बजार घट्नुमा भूमिका खेलेको धेरैको भनाइ छ ।
पछिल्ला दिनहरूमा विभिन्न सामाजिक स...}
काठमाण्डौ - नेपालमा पछिल्लो समय कोरोना संक्रमण घट्दै गएको देखिएको छ ।
पछिल्लो २४ घण्टामा १७५६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा २२७४ जना संक्रमणमुक्त भएका छन् । बितेको २४ घण्टामा २३ जनाको मृत्यु भएको छ । यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १० हजार ८०९ पुगेको...}
काठमाण्डौ - अमेरिकामा आएको समद्री आँधीले तीन नेपालीहरुको ज्यान गएको पुष्टी भएको छ ।
न्युयोर्कको क्विन्स सहरमा बस्ने एकै परिवारका तीन जनाएको ज्यान गएको हो । एकै परिवारका तीन नेपालीको ज्यान गएको त्यहाका सञ्चार माध्यमहरुले जनाएका छन ।
ज्यान गुमाउनेमा दुई वर्षीय बालक लोबसाङ लामा,...}
काठमाण्डो । आज नेपाली बजारमा सुनको मूल्यले उकालो यात्रा तय गरेको छ भने चाँदीको मूल्य घटेको छ ।
हिजो तोलाको ९० हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज शुक्रबार १ सय रुपैयाँले बढेर तोलाको ९० हजार ९ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएक...}
काठमाण्डौ - पछिल्लो केहि दिनदेखि नेपालका विभिन्न ठाँउमा परेको अविरल बर्षाले ठुलो धनजनको क्षति भइरहेको खबर सार्वजनिक भइरहेका छन ।
यसैविच पर्वतमाबाट आज विहानै दुखद खबर आएको छ । पर्वतका विभिन्न ठाँउमा पहिरोमा पनि ५ जनाको ज्यान गएको छ ।
पहिरोले कुश्मा नगरपालिका ३ दुर्लुङमा २ जना, कुस्म...}