काठमाडौँ- सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले चालु आर्थिक वर्षमा मन्त्रालयको पुँजीगत खर्च वृद्धि गर्न कर्मचारीहरूलाई निर्देशन दिएका छन्। सोमबार मन्त्रालयमा आयोजित आर्थिक वर्ष २०८०/८१ को कार्य प्रगतिबारे समीक्षा कार्यक्रममा मन्त्री गुरुङले मन्त्रालयअन्तर्गतका सबै निकाय र विभागमा ९० प...}
ललितपुर- ललितपुरको जावलाखेलमा आयोजित रातो मच्छिन्द्रनाथको भोटो जात्रा अवलोकन गर्न राष्ट्रपति रामचन्द्र पौडेल आईतबार सहभागी हुनुभयो। परम्पराअनुसार, लगनखेलबाट जावलाखेल ल्याएको चौथो दिन भोटो देखाइन्छ, र यस अवसरमा राष्ट्रपति पौडेलको उपस्थितिमा गुठी संस्थान ललितपुरका कर्मचारीहरूले भोटो देखाए।
राष्ट्रप...}
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको संवेदनशील परिस्थितिमा दुई प्रमुख दलको सहभागितामा सरकार गठन भएकाले यसलाई असफल हुने कुनै पनि छुट नरहेको र यसलाई असफल हुन नदिइने बताएका छन्।
संघीय मन्त्रालयका सचिवहरूलाई निर्देशन दिने क्रममा ओलीले अघिल्लो सरकारले अपेक्षाअनुसार काम गर्न नसकेको र जनताम...}
काठमाडौँ - निर्वाचन आयोगको आयुक्तमा प्रस्तावित कृष्णमान प्रधानले आफ्नो नाम फिर्ता लिएका छन्।
सोमबार संसदीय सुनुवाइ समितिका सभापतिलाई सम्बोधन गर्दै प्रधानले दुष्प्रचारको माझमा सिफारिस भएको पदमा रहेर काम गर्ने हौसला र इच्छा बाँकी नरहेको जनाएका छन्। उनले नेपालको संविधान र संसदीय सुनुवाइ समितिको प्रक...}
काठमाडौं - कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधन भएको छ। गएराति वीर अस्पतालमा उपचारको क्रममा उनको निधन भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधव प्रसाद ढकालले जानकारी दिए।
नकर्मीको निधनको शोकमा आज कीर्तिपुर नगरपालिकाभर शोक बिदा दिइएको छ। उनकाे पार्थिव शरीर बिहान ९ बजे नगरपालिकामा...}