काठमाडौं : नेपाली कांग्रेसका नेता गगन थापाले नागरिकता विधेयकको विषयमा एकमत हुन सबैलाई आग्रह गरेका छन्। थापाले नेपालको संशोधित नक्साको विषयमा जस्तै सबै एकजुट हुनुपर्नेमा जोड दिएका हुन्।
‘नागरिकतामा समानतालाई मन्त्र बनाएर विभेदकारी व्यवस्था हटाउने समझदारी बनायौं भने मलाई विश्वास छ। वैवाहिक अंगीकृत ना...}
१० असार, काठमाडौं । रुकुम पश्चिमको चौरजहारीमा भएको सामूहिक हत्या काण्डमा संलग्न रहेको अभियोग लागेका २३ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको छ ।
तीन जनालाई साधारण तारेख र एक जनालाई धरौटीमा छाड्न आदेश भएको छ ।
जिल्ला अदालत, रुकुमका न्यायाधीश विद्याराज पौडेलको इजलासले २३ जनालाई पुर्पक...}
सप्तरीको राजगढ गाउँपालिका–६ मा सर्पको डसाइबाट १८ महिने बालकको मृत्यु भएको छ ।
घरमा सुतिरहेको समयमा सर्पको टोकाइबाट मोहम्मद तैयब खानका छोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक तिलक भारतीले बताए । मृतक बालकको नाम भने प्रहरीले खुलाइएको छैन् ।
सर्पको टोकाइबाट गम्भीर...}
कैलालीको लम्कीचुहा नगरपालिकामा क्वारेन्टिनमै एक महिलामाथि बलात्कार भएको भन्दै आफन्तले प्रहरीसमक्ष उजुरी दिएका छन्।
आइतबार दिउँसो ४ बजे पीडित महिलाका आफन्तले घटनाबारे प्रहरीलाई खबर गरेका थिए।
ईलाका प्रहरी कार्यालय लम्कीबाट गएको प्रहरी टोलीले सोधपुछका लागि तीन जनालाई नियन्त्रणमा लिएको कैलालीका जिल्ला...}
बिश्वभरी फैलिएको कोरोना भाइरस( covid 19) को महामारीले निम्त्याएको कठिन परिस्थितिमा गर्ववति महिलाहरुलाई मध्यनजर गर्दै वडा ले पोषिलो आहार वितरण गरेको छ ।
बाग्लुङ्गको मुलपानी स्वास्थ चौकीको आयोजना र बाग्लुङ नगरपालिका वडा न. ७ को आर्थिक सहयोगमा वडा भित्रमा रहेका गर्ववती महिलाहरुको पोषणलाई थप सहयोग गर्...}