नेकपाका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कोरोना संक्रमितको उपचार नगर्ने भन्ने सरकारको निर्णय जनताप्रति गैरजिम्मेवार र अनुत्तरदायी भएको भन्दै फिर्ता लिन माग गरेका छन् । मंगलबार विज्ञप्ति जारी गर्दै सत्तारुढ दलका नेता नेपालले सरकारको निर्णयले आफूलाई गम्भीर बनाएको उल्लेख गरेका छन्...}
लिपुलेक आफ्नो नक्सामा समावेश गरेर चर्चामा आएको ओली सरकारले भारतीय गुप्तचर प्रमुखलाई भेटे पछि राजनीतिक वृत फेरि तातेको छ ।
भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्तकुमार गोयलको टोलीले नेपालका प्रमुख नेताहरुलाई भेटेका छन् । यो संगै चर्चा सुरु भएको छ । उनीसँगै ९ जनाको टोली बुधबार काठमाण्डौ आएका थिए ।...}
नेपाल चिकित्सक संघले आन्दोनका सबै कार्यक्रमहरु फिर्ता लिएको छ । १९ औँ आमरण अनशन बसेका प्राध्यापक डा. गोविन्द केसी र नेपाल सरकारबीच शनिबार राति सम्झौता भएसँगै संघद्वारा घोषणा गरिएका सम्पूर्ण आन्दोलनका कार्यक्रमहरु फिर्ता लिएको विज्ञप्तिमार्फत् जानकारी गराइएको छ ।सरकार र अनसनरत डा. गोविन्द केसीबीच मध्...}
सरकारसँग ८ बुँदे सहमति भएपछि अनसनरत डा. गोविन्द केसीले अनसन ताेड्नुभएकाे छ । शनिबार मध्यरातमा डा केसी र सरकारबीच सहमति-पत्रमा हस्ताक्षर भएकाे थियाे । सहमतिअनुसार डा केसीले २८ दिनपछि आज बिहान १० बजेतिर अनसन तोड्नुभएकाे हाे ।
डा केसीले त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा एक पत्रकार सम्मेलन गर्दै अस्पता...}
तत्कालिन अर्थमन्त्री डा.युवराज खतिवडाले गरेका केही निर्णयहरु उनको बर्हिगमनसँगै धमाधम उल्टिन थालेका छन् । मन्त्रिपरिषदको बैंठकले उनको निर्णय एकपछि अर्को गर्दै उल्ट्याउँदै गएको हो । खतिवडालाई करियरकै सबैभन्दा आलोचित बनाउने निर्णय विद्युतीय सवारीमा कर बृद्धि हो । तर अहिले उनको बर्हिगमनपछि सबैभन्दा बढी...}