काठमाडौं– कालापानी–लिपुलेकको विषयमा नेपाल र भारतको सम्बन्ध बिग्रिए पछि पछिल्लो समय भारतका उच्च अधिकारीले नेपाल भ्रमण गर्न थालेका छन् । भारतीय खुफिया एजेन्सी ‘रअ’ का प्रमुख सामन्त कुमार गोयल नेपाल भ्रमण गरेर फर्किएसँगै भारतीय सेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणे नेपाल आउने मिति टुंगो लागेको छ । भारत सरक...}
केपी शर्मा ओलीले भारतीय रअका प्रमुखलाई भेटेको उनका प्रेस सल्लाहकार सुर्य थापाले पुष्टी गरेका छन ।
रअका प्रमुख सामन्तकुमार गायल विच करिव २ घण्टा गोप्पे बार्ता समेत भएको छ । सो विषयमा के विषयमा कुराकानी भए त्यो भने खुलाइएको छैन ।
सल्लाहकार थापाले एक प्रेश नोट सार्वजनिक गर्दै उहाँहरु विच भेट भएको जानका...}
कोरोना महामारीले पछिल्लो समय नेपाललाई आक्रान्त बनाइरहेको छ । यसैक्रममा नेकपा नेता ठूला नेताहरुमा समेत समेत कोरोना संक्रमण देखिन थालेको छ । पूर्व सञ्चारमन्त्री तथा नेकपाका नेता गोकुल बास्कोटा लाई समेत कोरोना संक्रमण देखिएको छ ।
बास्कोटाले आज सामाजिक सञ्चाल फेसबुकमार्फत आफूलाई संक्रमण भएको जानकारी...}
काठमाडौं–आफ्नै सांसदले अविस्वासको प्रस्ताव दर्ता गरे पछि धरापमा परेको कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्धको पद जोगिएको छ । शाही विरुद्धको अविश्वास प्रस्ताव नेकपा संसदीय दलले शुक्रबार बहुमतद्वारा अस्वीकृत गरेको हो ।
नेकपा संसदीय दल बैठकमा उपस्थित १८ जना संसदहरुले अविश्वासको प्रस्...}
काठमाडौं– नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीबाटै राष्ट्रिय सुरक्षामा थ्रेट देखिएको बताएका छन् । प्रधानमन्त्री ओलीले कुटनीतिक मर्यादा विपरित भारतीय गुप्तचरसँग भेटघाट गरेको विषयमा थापाले यस्तो टिप्पणी गरेका हुन् ।
प्रधानमन्त्री ओलीले भारतीय खुफिया एजेन्सी ‘रअ’ का प्रमुख साम...}