नेपाल चिकित्सक संघले आन्दोनका सबै कार्यक्रमहरु फिर्ता लिएको छ । १९ औँ आमरण अनशन बसेका प्राध्यापक डा. गोविन्द केसी र नेपाल सरकारबीच शनिबार राति सम्झौता भएसँगै संघद्वारा घोषणा गरिएका सम्पूर्ण आन्दोलनका कार्यक्रमहरु फिर्ता लिएको विज्ञप्तिमार्फत् जानकारी गराइएको छ ।सरकार र अनसनरत डा. गोविन्द केसीबीच मध्...}
सरकारसँग ८ बुँदे सहमति भएपछि अनसनरत डा. गोविन्द केसीले अनसन ताेड्नुभएकाे छ । शनिबार मध्यरातमा डा केसी र सरकारबीच सहमति-पत्रमा हस्ताक्षर भएकाे थियाे । सहमतिअनुसार डा केसीले २८ दिनपछि आज बिहान १० बजेतिर अनसन तोड्नुभएकाे हाे ।
डा केसीले त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा एक पत्रकार सम्मेलन गर्दै अस्पता...}
तत्कालिन अर्थमन्त्री डा.युवराज खतिवडाले गरेका केही निर्णयहरु उनको बर्हिगमनसँगै धमाधम उल्टिन थालेका छन् । मन्त्रिपरिषदको बैंठकले उनको निर्णय एकपछि अर्को गर्दै उल्ट्याउँदै गएको हो । खतिवडालाई करियरकै सबैभन्दा आलोचित बनाउने निर्णय विद्युतीय सवारीमा कर बृद्धि हो । तर अहिले उनको बर्हिगमनपछि सबैभन्दा बढी...}
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेश संसदीय दलको विवाद चरम रुप लिएको छ । हिजो मात्रै मुख्य मन्त्री महेन्दबहादुर शाहीलाई १८ जना सांसदहरुको हस्ताक्षरमा अविश्वासको प्रस्ताब दर्ता गरिएको थियो ।
यहि विषयलाई लिएर प्रमुख सचेतक गुलाफजङ शाहलाई मुख्य सचेतकबाट मुख्यमन्त्री महेन्द्रबहादुर शा...}
कर्णाली प्रदेशमा देखिएको किचलो तत्कालको लागी साम्य हुने देखिएको छ । माधवकुमार नेपाल पक्षका सांसदहरुले मन्त्री पद पाउने गरि अहिलेलाई सहमती खोजिएको छ ।
मन्त्री परिषद पुर्नगठन हुने र आफ्नोलाई केहि मन्त्री बनाउने भए पछि माधव नेपाल समूहले अविश्वासको प्रस्तावबाट आफ्नो नाम हटाउने भएको छ । माधव समूहले तीन...}