काठमाण्डौ – हिजो मात्र सरकारबाट विदा भएका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीका कारण सरकार ढलेको बताएका छन ।
मन्त्री निवास छोड्नु पुर्व आज पत्रकारहरुसँग कुरा गदैै उहाँले यस्तो संकेत गर्नुभएको हो । उहाँले प्रधानमन्त्री ओलीको पनि केही गल्ती भएको तर राज...}
काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले डा श्री कृष्ण गिरीलाई धम्की दिएको खुलासा भएको छ ।
आज बालुवाटार बोलाएर उनलाई धम्की दिएको नागरिक अगुवाहरूले आरोप लगाएका छन् । प्रधानमन्त्री तथा आयोगका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष डा. श्रीकृष्ण गिरीलाई बालुवाटार बोलाई प्रकृया मिचेर बीएण्डसीलाई सम...}
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका नेता झलनाथ खनालको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ।
खनाललाई सोमबार थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको हो। उनको स्वास्थ्य अवस्था सामान्य रहेको उनको निजी सचिवालयले जनाएको छ।
चिकित्सकको सल्लाहअनुसार उनी थप केही दिन अस्पतालमै बस्ने...}
पोखरा-गण्डकी प्रदेश सरकार अल्पमतमा परेसँगै ढलेको छ । मुख्यमंत्री पृथ्वी सुब्बा गुरुङले आज विश्वासको मत दियोस् भने राख्नु भएको मत अस्वीकृत भएको हो । यससँगै मुख्यमन्त्री गुरुङ पदमुक्त बनेका छन् ।
प्रदेशसभाको बिहीबार बसेको बैठकमा गुरुङले भने विश्वासको मतसम्बन्धी प्रस्ताव विफल भएमा संविधानअनुसार अघि बढ्...}
काठमाडौं–असंवैधानिक काम गर्दै आएको आरोप लागेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक पछि अर्को धक्का लाग्दै आएको छ । ओलीका कदममाथि अदालतले लगाम लागेको छ भने ओली पक्षीय नेताको सत्ता ढलेको छ।
बुधबार गण्डकी प्रदेशमा नेकपा एमालेकोतर्फबाट मुख्यमन्त्री बनेका पृथ्वी सुब्बा गुरुङको सत्ता ढलेको छ । सर्वोच्च अदा...}