काठमाडौं - स्वतन्त्र बाट चुनाव चितेका मेयर बालेन शाह चुनावी खर्च सार्वजनिक गरेका हुन् ।
उनले ढिला गरी खर्च सार्वजनिक गरेकोमा माफी माग्दै शाहले कूल तीन लाख चौरानब्बे हजार चार सय उनान्नब्बे रुपैयाँ खर्च भएको जानकारी दिएका छन् ।
उनले यसमध्ये १ लाखभन्दा बढी मतगणनाको बेला मात्र खर्च भएको बताउँदै मत...}
काठमाडौंँ - सत्तारुढ नेपाली काँग्रेसकी नेतृ आरजु राणा देउवाले बालेन्द्र साह सोसल मिडियाको प्रभावकारी परिचालन गरेर काठमाडौं महानगरपालिकाको मेयर बन्न सफल भएको टिप्पणी गरेकी छन् ।
नेपाल तरुण दलले सोमबार पोखरामा आयोजना गरेको एक कार्यक्रममा बोल्दै नेतृ देउवाले रुटिन अफ नेपाल बन्द कन्सल्टेन्सी साहले कत...}
काठमाडौं - चौतर्फि आलोचना पछि सरकार SPP सम्झौताबाट पछि हट्ने निर्णय गरेको छ । सरकारले अमेरिकासँगको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौता फिर्ता लिन नेपाली सेनालाई निर्देशन दिने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यसअघि नेपालले प्रस्ताव गरी अमेरिकाबाट स्वीकृत भएको सम्झौता फिर्...}
काठमाण्डौ । चर्चित सञ्चारकर्मी रवि लामिछाने टेलिभिजन यात्रालाई बिट मारेर राजनीतिमा लाग्ने संकेत गरेको कुरा सबैलाई अवगतनै छ ।
उनले काठमाण्डौका १,३ र ५ निर्वाचन क्षेत्र मध्य एक बाट चुनाव लड्ने संकेत पनि गरिसकेका छन । यही घोषणा गर्नको लागि असार ७ गते उनले विशेष कार्यक्रम मार्फत आफ्नो राजनीतिक...}
काठमाडौं - प्रमुख प्रतिपक्षी नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग गृहमन्त्री बालकृष्ण खाण र कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले भेट गरेका छन् । अध्यक्ष ओलीको निवास भक्तपुर बालकोटमा भएको भेटमा नागरिकता विधेयक चालू संसद्मा दलीय सहमतिमा अगाडि ब...}