कमल ढकाल/ चितवन - देशै भरी चासोका साथ हेरिएको चितवन क्षेत्र नं २ को मतगणना चलिरहेको छ ।
प्रारम्भिक चरणको मत अनुसार रवि लामिछने अघि लागेका छन् । यस्तो छ पछिल्लो ताजा अवस्था
चितवन २ काे ताजा परिणाम
घण्टी =25062
सुर्य=10410
रुख= 9828
14652 ले घन्टी अगाडि
रविकाे अग्रता १२०१९