काठमाण्डौ - आज काठमाण्डौ उपत्यका लगाएत देशभरिका अधिकांस स्थानमा भरी वर्षा भैरहेको छ ।
उत्तर पश्चिम बङ्गालको खाडीमा अवस्थित न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्यदेखि पूर्णतया बदली रही प्रदेश नं १, प्रदेश नं २, बागमती, गण्डकी र लुम्बिनी प्र...}
काठमाण्डौ - यातायात व्यवस्था विभागले दुई प्रकारको सवारी चालक अनुमतिपत्र वितरण सुरु गरेको छ ।
यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले सवारी चालक अनुमतिपत्र प्राप्त गर्न ट्रायलमा उत्तीर्ण गरेकाको लागि र नवीकरणका लागि आवेदन दिएकालाई परीक्षणकालीन (प्रोभिजनल) सवारी चालक अनुमतिप...}
काठमाण्डौ । जिल्लाको पाणिनि गाउँपालिका वार्ड नम्बर ७ झन्द्रेकको भेडावारी बस्ने जिवलाल सुनारकी ९ वर्षकी छोरी झरना सुनारको पहिरोले पुरिएर घटना स्थलमै मृत्यु भएको छ।
मंगलवार राति रमाथिबाट आएको पहिरोले पुरिदा सुनारको मृत्यु भएको हो । तीनतले कच्चि घर सहित सुनारको थारो समेत पुर्ण रुपमा भत्किएको छ । छ ज...}
काठमाडौँ — एमालेबाट फुटेर नयाँ दल दर्ता प्रक्रियामा रहेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले केन्द्रीय सदस्य र सांसदलाई ‘सुरक्षित राख्न’ महँगो रिसोर्टमा पु¥याएका छन् । आफूपक्षीय केन्द्रीय सदस्य र सांसदसहित उनी सोमबार चन्द्रागिरि हिल्स रिसोर्टमा बास बस्न गएका हुन् । नेपाल दि...}
काठमाण्डौ - हाल मनसुनी न्यून चापीय रेखा नेपालको पश्चिमी भू-भागमा तराई नजिक रहेको छ भने पूर्वी भू-भागमा तराई भन्दा केही पर दक्षिण तिर रहेको छ।
बङ्गालको खाडीको उत्तर पश्चिमी भागमा निम्न चापीय प्रणाली पनि रहेको छ । हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानहरूमा...}