काठमाडौं - दशक अघि सार्वजनिक भएको चर्चित गीत "आफै सँग आफै हारे म"को नयाँ रूपमा सार्वजनिक गरिएको अडियो र भिडियो समेत दर्शकले निकै मन् पराएका छन् ।
यो समाचार तयार पार्दा सम्म गीतले १ लाख भन्दा धेरै दर्शक बनाउँदै उत्कृष्टको सूचीमा समेत आएको छ । अडियोको जमानामा यो गीतलाई दर्शकले निकै...}
काठमाण्डौ । भर्खर मात्र आफ्नो वैवाहिक जीवन अनत्य गरेकी लोकप्रिय गायिका बबिता बानियाँ जेरीले आफ्नो जीवनसँग करिब करिब मेल खाने गीत सार्वजनिक गरेकी छन ।
गीतमा उनैले अभिनय मात्र गरेकी छैनन् गीतको शब्द पनि आफैले बनाएकी हुन । गीतलाई चर्चित गायक राजु परियार तथा गायिका पूर्णकला बिसीले आवाज दिए...}
काठमाण्डौ । लोकप्रिय गायक बविता बानियाँ र गायक शंकर क्षेत्रीको सम्बन्ध बिच्छेद भएको छ ।
उनीहरूको बिहीबार जिल्ला अदालत काठमाण्डौमा छुटिने सहमति भएको हो । छुटिन खबरसँगै मिडियामा आएकी गायिका बानियाँले चौधारा रोएर आफ्नो पीडा पोखेकी छन ।
उनले आफूलाई मार्ने सम्मको कोसिस भएको बताएकी छन ।...}
रमेश सेञ्चुरी/काठमाण्डौ - लोकप्रिय गायक पशुपति शर्मा र गायक रमेश राज भट्टराई बीचको रमाइलो दोहोरी सार्वजनिक भएको छ ।
बाग्लुङ प्रसिद्ध धार्मिक स्थल पञ्चकोटमा पुगेको बेला उनीहरूले दोहोरीमा स्थानीयलाई समेत नचाएका छन । उनीहरु वास्तविक जीवनमा असल साथी भए पनि गीतमा भने लेनदेनको विषयमा झगडा गर...}
काठमाडौं - नेपाली सांगीतिक क्षेत्रको चर्चित जोडी बबिता बानियाँ ‘जेरी’ र शंकर क्षेत्रीबीच बिहीबार औपचारिक रुपमै सम्बन्धविच्छेद भएको छ ।
काठमाडौं जिल्ला अदालत पुगेर यी दुईले वैवाहिक सम्बन्धलाई टुंग्याएका हुन् । गायक क्षेत्रीले सहमतिमा आफूहरु छुट्टिएको बताए ।
बच्चाको लालनपालन शं...}