काठमाण्डौ । ढुङ्गे धारा बोलको गीतबाट निकै चर्चामा आएका शिव र सूर्यको जोडीले नयाँ गीत दरवार सार्वजनिक गरेका छन ।
यो गीतमा पनि पहिला जस्तै उत्कृष्ट शब्द तथा लय सिर्जना गरिएको छ भने गीतको उत्कृष्ट म्युजिक भिडियो समेत बनाइएको छ । गीतलाई शिव अखेलीले लय तथा शब्द सिर्जना गरको छन भने सुर्य खड्का र...}
काठमाण्डौ । एक दशक भन्दा पहिला सार्वजनिक भएर दर्शक स्रोताको मन जित्न सफल भएको सुपरहिट गीत भेट हुँदा बोले हुन्छ नी गीत दर्शकले अडियो र भिडियो मार्फत हेर्न पाउने भएका छन ।
पुरानो गीत कतै नपाएपछि सोही गीतलाई नयाँ रुपमा सार्वजनिक गरिएको गीतका गायक तथा सर्जक कमल खनालले आर्थिक सन्देशलाई बताउनु भय...}
काठमाण्डौ । लोकप्रिय गायक प्रकाश दूतराजले हिजो आफ्नो विषयमा आएका समाचारले दर्शक स्रोतामा पारेको असर प्रति क्षमा मागेका छन ।
उनले आफ्नो सामाजिक सञ्जाल फेशबुक मार्फत समाचारमा आए जस्तो केही नभएको समेत बताएका छन । एकान्तमा बस्ने,घण्टौ आँफैलाई थुनिदिने जस्तो बानी रहेको उनले जिकिर गरेका छन । ...}
काठमाण्डौ । चर्चित गायक तथा सर्जक प्रकाश दुतराजले आत्महत्याको प्रयास गरेका छन ।
छोटो समयमै फरक धारका गीत सार्वजनिक गरि सबै माझ चर्चामा रहेका उनले कार्यक्रमको शिलशिलामा अष्ट्रेलियामा आत्महत्या प्रयास गरेका छन् । उनले स्थानीय समयअनुसार हिजो राति २ बजे झुण्डिने प्रयास गरेको स्रोतले बतायो...}
काठमाण्डौ । युवा गायक तथा सर्जक गणेश ढकालले आवाज दिएको नयाँ गीत चुहिने छानो भर्खर मात्र सार्वजनिक भएको छ ।
गरिब परिवारको केटा र धनी परिवारकी केटी बिचको प्रेम सम्बन्ध देखाइएको गीतमा गणेशलाई आवाजमा अनु विश्वकर्माले साथ दिएकी छन भने गीतको शब्द गायक ढकाल स्वयंले बनाएका छन भने लय चर्चित सर्जक रा...}