गायक गणेश ढकालले पिताको सम्झना ल्याए बा

काठमाण्डौ । लोकप्रिय गायक तथा सर्जक गणेश ढकालको मर्मस्पर्शी गीत बा भर्खर मात्र सार्वजनिक भएको छ । 

आफुलाई जन्म दिने पिताको सम्झना गीतमा देखाउन खोजिएको छ । गीतको अडियो र भिडियो राम्रो बनेको छ । 

गीतलाई सुरज गैरेले शब्द तथा अनुष अधिकारीले लय सिर्जना गरेका छन । गीतलाई आनन्द बास्तोलाले निर्देशन गरेका छन भने आनन्द बास्तोला मुद्रामान श्रेष्ठ र आयाम बास्तोलाको अभिनय रहेको छ । 

 

प्रतिक्रिया