काठमाडौंं - जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ ।
लघुवित्तले ब्यवस्थापकीय श्रेणाीमा प्रबन्धक १ जना र सहायक प्रबन्धक १ जना कर्मचारी माग गरेको हो । जसका लागि शैक्षिक योग्यता स्नातकोत्तर सरहको परीक्षा उत्तिर्ण गरी बैक तथा वित्तीय संस्था वा लघुवित्त सम्बन्धी कार्य...}
काठमाडौंं - कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । लघुवित्तले आइतबार एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारी मागेको हो ।
लघुवित्तले प्रबन्धकमा १ जना, अधिकृतमा २ जना, सहायकमा २० जना र कनिष्ठ सहायकमा ६० जना कर्मचारी माग गरेको हो । जसका लागि शैक्षिक योग्यता एसईई तह उत्...}
काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले २ पदका ६ जना कर्मचारीको माग गरेको छ । लघुवित्तले व्यवस्थापनका लागि १ जना र फिल्ड कोर्डिनेटरमा ५ जनाका लागि कर्मचारीको माग गरेको हो । उक्त पदका लागि न्युनतम प्लस टु उत्तिर्ण देखि स्नाकोत्तर उत्तिर्ण सम्मको शैक्षिक योग्यता हुनुपर्ने छ ।...}
काठमाडौंं - श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत रोजगार सेवा केन्द्रमा कार्यरत करारका कर्मचारीलाई नहटाउन आग्रह गरेको छ ।
मन्त्रालयले पालिका तहमा रोजगार सेवा केन्द्रमा कार्यरत केही रोजगार संयोजक तथा प्राविधिक सहायकको करार सम्झौता भङ्ग गरेकोमा ध्यानाकर...}
कृषि विकास बैंकले कर्मचारीको स्थायी पदपूर्ति गर्ने भएको छ ।
बैंकले लोकसेवा आयोगको सहमतिमा १५२ पदका लागि शुक्रबार दरखास्त आह्वान गरेको हो । प्रकाशित सूचना अनुसार बैंकले ५ अधिकृत (शाखा प्रमुख), ४७ व्यवसाय अधिकृत (अधिकृत), १७ कम्युटर अधिकृत, तीन इन्जिनियर (सिभिल) र १२ कर्जा अधिकृत मागिएको छ ।त्यस्तै...}