राष्ट्रिय वाणिज्य बैंकमा रोजगारीको सुनौलो अवसर

काठमाडौंं - राष्ट्रिय वाणिज्य बैंकले करार सेवाको विशेषज्ञ पदका लागि दरखास्त आह्वान गरेको छ । बैकले ११ जना चार्टर एकाउन्टेन्टका लागि दरखास्त आह्वान गरेको हो । 

योग्यता पुगेका इच्छुक नेपालीले भदौ २८ गतेदेखि ७ दिन भित्रमा दरखास्त फारम बुझाउन सक्नेछन् । बैंकले उक्त करारको सेवा अवधि १ बर्ष तोकेको छ । 

प्रतिक्रिया