हेटौंडा कपडा उद्योग नेपालको औद्योगिक इतिहासमा एक महत्वपूर्ण उदाहरण मानिन्छ। यो उद्योग वि.सं. २०३२ सालतिर स्थापना गरिएको थियो, जसको मुख्य उद्देश्य स्वदेशमै कपडा उत्पादन गरी आयातमा निर्भरता घटाउनु थियो। हेटौंडामा स्थापना गरिएको यस उद्योगले सुरुवाती चरणमा राम्रो उत्पादन गर्दै धेरै नेपालीलाई रोजगारी प...}
काठमाडौं — नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको पर्यटन क्षेत्रलाई अघि बढाउन निजी क्षेत्र सक्षम र तयार रहेको बताएका छन्। सोमबार नवलपुरको गैँडाकोटमा निर्माण गरिएको इला होटल तथा आइएमई हस्पिटालिटीको उद्घाटन समारोहमा बोल्दै अध्यक्ष ढकालले पर्यटकीय पूर्वाधारको विकासमा इच...}
शुभयात्रा कलेक्सन प्रालिले नयाँ बानेश्वरमा नयाँ आउटलेट सुरू गरेको छ ।
उच्च शिक्षा हासिल गर्नका लागि अन्तराष्ट्रिय मुलुक जाने विद्यार्थीहरूलाई लक्षित गर्दै एकै छानामूनी विदेश लैजान आवश्यक सबै सामान उपलब्ध गराउँदै आएको यस कम्पनीले आफ्नो शाखा बानेश्वरमा शुक्रबारदेखि सञ्चालनमा ल्याएको हो ।
क...}
काठमाडौं–चालु आर्थिक वर्ष २०८१÷०८१ को पहिलो महिना साउनमा विदेशिने नेपाली श्रमिकको सख्या केही बढेको छ । आवको साउन महिनामा मात्र ५९ हजार ५९७ नेपाली रोजगारीको खोजीमा विदेशिएका छन् । अघिल्लो आर्थिक वर्षको साउन महिनामा ५५ हजार ५७५ श्रमिक विदेश गएका थिए । ...}
काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले विभिन्न पदका लागि ६० जना कर्मचारी मागेको हो ।
कम्पनीले ६ जना सह विभागीय प्रमुख, ३ जना सहायक विभागीय प्रमुख, प्रशासनतर्फ र कानुनतर्फ एकरएक जना वरिष्ठ अधिकृत, १२ जना अधिकृत, प्राविधिकतर्फका २ जना अधिकृत, ९ जना वर...}