काठमाडौंं - एभरेष्ट बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले बिहिबार एक सूचना प्रकाशित गदैं २ पदका लागि कर्मचारी मागेको हो ।
बैंकले वरिष्ठ सहायक र सुपरभाईजर पदका कर्मचारी मागेको हो । जसका लागि शैक्षिक योग्यता मान्यता प्राप्त विश्वविद्यालयबाट कानूनमा स्नातकोत्तर डिग्रीका साथै अधिवक्ता लाइसेन्स...}
काठमाण्डौ । मिलेनियम च्यालेन्ज कर्पोरेसनसँगको सम्झौता नेपालको संसदबाट अनुमोदन भए लगत्तै परियोजना कार्यान्वयन गर्ने निकाय एमसीए–नेपालले जनशक्ति नियुक्तिका लागि आवेदन खुला गरेको छ ।
एमसीए–नेपालले विभिन्न १० पदको लागि विज्ञापन आह्वान गरेको हो । इच्छुक उम्मेदवारले १५ मार्च २०२२ अर्थात चैत...}
काठमाण्डौ। लामो समय देखि कोरिया जाने तयारीमा जाने तयारीमा रहेका नेपालीहरु अब भने जान पाउने भएका छन ।
कोरियाको मानव संसाधन विकास बोर्ड तोकेको मापदण्डअनुसार कोरोना बीमा र सीधा उडानको सम्झौतापछि नेपाली कामदार कोरिया पठाइने वैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस शाखाले जनाएको छ। कोरियाका लागि सीध...}
काठमाडौं : महंगीले आकाश छोएको बेला सरकारले थोरै भए पनि राहात दिएको छ ।
सरकारले वृद्धि गरेको निजी क्षेत्रका श्रमिकको न्यूनतम् पारिश्रमिक साउनदेखि कार्यान्वयनमा आएको छ।
सरकारले यही साउन १ गतेदेखि लागू हुने गरी चिया बगानबाहेकका श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गरी मासिक रु १५ हजार पुर्&zw...}
काठमाण्डौ । सार्वजनिक संस्थान अन्तर्गत आर्थिक वर्ष २०७६/७७ मा प्रत्यक्ष रूपमा २८ हजार ३६४ जना रोजगारीमा आबद्ध छन् । अर्थ मन्त्रालयका अनुसार सबैभन्दा बढी जनोपयोगी क्षेत्रका संस्थानमा १३ हजार ४०४ र सबैभन्दा कम व्यापारिक क्षेत्रका संस्थानमा एक हजार २७९ रहेको छ ।
औद्योगिक क्षेत्रका संस्थानमा कर्मचारी...}