विद्यालय शिक्षा ऐन जारी गर्न दबाब दिँदै आएको शिक्षक आन्दोलनका बीच सरकार र शिक्षक महासंघबीच सात बुँदे सहमति भएको छ। सहमति मन्त्रिपरिषद्ले अनुमोदन गरेपछि मात्र सार्वजनिक गरिने शिक्षा मन्त्रालय स्रोतले जनाएको छ। शिक्षामन्त्री रघुजी पन्त वार्तामा सहभागी भई मन्त्रिपरिषद् बैठकमा जाने क्रममा सहमति हुने गरी...}
सर्वोच्च अदालतले आन्दोलनरत शिक्षकहरूलाई तीन दिनभित्र विद्यालय फर्काई नियमित पठनपाठनको वातावरण सुनिश्चित गर्न सरकारलाई अन्तरिम आदेश जारी गरेको छ। अधिवक्ता श्रवणकुमार चौधरीसहितले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश डा. नहकुल सुवेदीको एकल इजलासले यस्तो आदेश दिएको हो।
अदालतले बालबालिकालाई नियम...}
शिक्षक आन्दोलनका कारण स्थगित गरिएको कक्षा १२ को परीक्षा अब वैशाख २१ गतेदेखि सुरु हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले परीक्षा मिति परिवर्तनसहितको नयाँ तालिका सार्वजनिक गर्दै परीक्षाको नयाँ समयसारणी जानकारी गराएको हो।
यसअघि वैशाख ११ गतेदेखि परीक्षा सुरु गर्ने निर्णय गरिएको थियो। तर आन्दोलनका कार...}
काठमाडौँ — विद्यालय शिक्षा ऐन ल्याउन माग गर्दै शिक्षकहरूले नयाँ वर्ष २०८२ को पहिलो दिन पनि प्रदर्शन जारी राखेका छन्। सोमबार माइतीघर–बानेश्वर क्षेत्रमा शिक्षकमूलक प्रदर्शन १३औं दिन प्रवेश गरेको हो। नयाँ वर्षको उत्साहबीच पनि उनीहरूले आफ्ना माग पुरा नभएसम्म आन्दोलन नछोड्ने अडान दोहोर्य...}
काठमाडौं । नेपालमा पक्षघात (स्ट्रोक) को उपचारमा प्रयोग हुने महँगो औषधि निःशुल्करूपमा अस्पतालमा पठाउने प्रक्रिया सुरु भएको छ। बिहीबार स्वास्थ्य मन्त्रालयमा आयोजित कार्यक्रममा स्वास्थ्यमन्त्री प्रदीप पौडेलको उपस्थितिमा सहयोगी संस्थाबाट प्राप्त औषधि अस्पतालमा हस्तान्तरण गरिएको हो।
मन्त्री पौडेलका अन...}