काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सामाजिक स्वास्थ्य सुरक्षालाई थप प्रभावकारी बनाउन एकीकृत बिमा प्रणाली लागू गर्ने तयारी गरेको छ। स्वास्थ्यमन्त्री प्रदीप पौडेलले सरकारको सय दिनको उपलब्धिका रूपमा नयाँ बिमा प्रणाली घोषणा गर्ने तयारी गरिरहेका छन्।
सरकारले हाल बर्सेनि विभिन्न शीर्षकम...}
काठमाडौँ। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्र सुधारका लागि दीर्घकालीन योजना सार्वजनिक गरेका छन्। आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री पौडेलले स्वास्थ्य बीमा र स्नायु रोगको उपचार केन्द्र स्थापनालाई प्राथमिकतामा राख्दै पुराना योजनाहरूलाई नयाँ ढाँचामा अघि सारेक...}
बुधबारदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई)को पूरक परीक्षा सुरु हुँदैछ, जसमा दुई लाख ५२ हजार विद्यार्थी सहभागी हुनेछन्। यसपटक परीक्षा बोर्डले एसईईमा ‘ननग्रेड’ (एनजी) पाएका सबै विद्यार्थीलाई परीक्षामा सहभागी गराउँदैछ।
बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार ५५० परीक्षा केन्द्र तोकिएको छ।...}
काठमाडौं - राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । परीक्षामा सहभागी भएका कुल विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थीमात्रै उत्तीर्ण भएका छन् ।
नतिजाको मुख्य बुँदा:
परीक्षामा सहभागी: ४ लाख ४४ हजार ७८५
उत्तीर्ण: २ लाख ४२ हजार ९२ (४७.८६%)...}
काठमाडौँ - राष्ट्रिय परीक्षा बोर्डले आज माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ।
कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले आज नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको जानकारी दिए। कुनै प्राविधिक समस्या नआएमा आज अपराह्नसम्म नतिजा प्रकाशित भइसक्ने उनको ध...}