काठमाडौ – गत शुक्रबारबाट आइपीओ सार्वजनिक गरेको गरेको महिला लघुवित्तको शेयर आवेदन दिनको संख्या ९ लाख माथि पुगेको छ । उनीहरुले दिएको शेयरको आवेदकलाई हिसाब गर्दा ३७ गुणा धेरैको आवेदन परेको छ ।
कम्पनीले माघ ३० आईपीओ निष्कासन गरेको थियो । कम्पनिको शेयरको लागि १ करोड ४० लाख भन्दा धेरै शेयरको माग भए...}
काठमाण्डौ – नेपाल राष्ट्रबैंकले शेयर कर्जाको सीमा यथावत राखेको छ ।
केही दिन देखि शेयर कर्जाको सीमा घटाउन लागेको चर्चा थियो । राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीले सेयर कर्जाको सीमामा कुनै परिवर्तन नभएको जानकारी दिए ।
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै गभर्नर अधिकारीले सेयर...}
काठमाण्डौं– गत हप्ता प्राथमिक शेयर (आईपीओ) शेयर निष्कासन गर्न अनुमति पाएको रुरु जलविद्युत् परियोजना लिमिटेडले फागुन ७ गतेबाट आईपीओ निष्कासन गर्ने भएको छ । पहिलो चरणमा आयोजना प्रभावित क्षेत्र गुल्मी जिल्लाका बासिन्दाका लागि आईपीओ निष्कासन गर्ने निर्णय गरेको छ ।
रुरुले आठ करोड १५ लाख ४१ हजार एक सय रुप...}
काठमाडौं– ग्रीन लाइफ हाइड्रोपावरको साधारण शेयर (आईपीओ) यसै साता बाँडफाँड हुने भएको छ ।
हाइड्रोपावरको शेयर निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटलले मंगलबार प्रि-अलोटमेन्ट गर्ने योजनाका साथ तथ्याकं प्रशोधनको काम भईरहेको जानकारी दिएको छ । उच्च आवेदनका कारण आईपीओको आवेदनको रुजु गर्ने काम धमाधम भैर...}
काठमाण्डौ – बम्पर बोनस घोषणा गरेको फरवार्ड माइक्रोफाइनान्सले साधारण सभा बोलाएको छ ।
गत आर्थिक वर्षको मुनाफा बाट कम्पनीले बोनस शेयर दिने घोषणा गरेको थियो । सो कम्पनीको बोनस शेयर पाउन यही फागुन ४ गते अर्थात भोली सम्ममा शेयर किन्नु पर्ने छ ।
लघुवित्तले फागुन २१ गते शुक्रबार, आफ्नो केन्द्रिय कार्यालय,...}