काठमाण्डौ – नेपाली शेयर बजार पछिल्लो एक बर्षको अन्तरालमा निकै उकालो लाग्यो । निकै कमले मात्र सुनेको नेपाली शेयर बजार अहिले भने हरेक घरघरको चर्चाको विषय बनेको छ जुन लगानीकर्ताहरुको लागि निकै खुसिको कुरा हो ।
पछिल्लो समयको तथ्याङ्क हेर्ने हो भने नेपालमा डिम्याट खाता खोल्नेको संख्या ३० लाख भन्दा धेरै प...}
काठमाण्डौ – केही समय पहिला प्रीमियम प्राथमिक शेयर निष्कासन गरेको रु रु जलविद्युतको शेयर बाँडफाँड भोलि शुक्रबार गर्ने गरी तयारी अगाडि बढेको छ ।
कम्पनीको शेयर यही साताको शुक्रबार बाँडफाँड गर्ने गरी तयारी भएको विक्री प्रबन्धकले आर्थिक सन्देश लाई जानकारी दिएको छ । ।
बिक्री प्रबन्धक एनएमबि क्याप...}
काठमाण्डौ–शेयर खरिद गर्ने योजनामा हुनुहुन्छ ? आजबाट करिब चार लाख कित्ता शेयर बिक्रीमा छ । आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको झन्डै ४ लाख कित्ता संस्थापक सेयर आज (वैशाख २ गते) बाट लिलामीमा राखेको छ ।
एनआईसी एसिया बैंक लिमिटेको स्वामित्वमा रहेको आरएमडीसी लघुवित्तको ३ लाख ९३ हजार ८०१ कित्ता संस...}
काठमाण्डौ – पछिल्लो समय नेपाली नयाँ लगानीकर्ताहरुको लागि प्राथमिक शेयर निकै चासोको विषय बन्ने गरेको छ ।
हितग्राहि खाता खोल्ने ३२ लाख भन्दा धेरै भएसँगै शेयर आवेदनको पनि किर्तिमान कायम भइरहेको छ । पछिल्लो एउटा कम्पनीको शेयरको लागि १६ लाख भन्दा धेरैले आवेदन दिएका थिए । यसले प्राथमिक शेयरको निकै...}
काठमाण्डौ – सामान्य समयमा केवल ५ दिन मात्र खुल्ने शेयर बजार यो साता भने केवल तीन दिन मात्र खुल्ने भएको छ ।
आईतबार घोडे जात्राका कारण उपत्यकामा बिदा भएका कारण शेयर वजार खुलेको छैन भने सोमबार र मंगलबार खुलेको बजार बुधबार नयाँ वर्षको लागि बन्द हुने छ त्यस्तै यो साताको अन्तिम दिन बिहीबार शेयर बजा...}