काठमाडौं । इन्टरनेट तथा टिभी सेवा प्रदायक भायानेट सर्वसाधारणको लागि आइपीओ सार्वजनिक गर्ने भएको छ ।
यसका लागि कम्पनीले आर्थिक वर्ष २०७९र८० को सुरुवातसँगै आफ्नो नाम बदलेर भायानेट कम्युनिकेसन लिमिटेड राखेको थियो । हालै कम्पनीले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने तयारी अन्तिम चरणमा रहेको जानकार...}
काठमाडौं । नेपाल धितोपत्र बोर्डले बैदेशिक रोजगारीमा जाने नेपालीलाई आईपीओमा कोटा छुट्याउने भएको छ । बोर्डले धितोपत्र निष्कासन तथा बाँटफाँड (छैठौं संशोधन) निर्देशिका, २०७९ लागू गरी उक्त व्यवस्था कार्यान्वयनमा ल्याएको हो ।
निर्देशिका लागू भएसँगै अबदेखि आइपीओ जारी गर्ने कम्पनीले १० प्रतिशत सेयर श्रम...}
काठमाडौं - केही समय सुस्ताएको शेयर बजारमा फेरि रौनक छाएको छ । नयाँ सरकार र अर्थमन्त्रीमा विष्णु पौडेल आएसँगै लगानीकर्ता उत्साहित भएका छन् ।
धितोपत्र बोर्डमा आइपीओ को लागि आवेदन दिने कम्पनीको संख्या ३० पुगेको छ । ति कम्पनीहरुले १२ अर्ब ४५ करोड २७ लाख रुपैयाँ बराबरको ८ करोड ६५ लाख ९७ हजार ३३२...}
काठमाडौं । केही समयदेखि रोकिएको आईपीओ निष्कासन फेरी अगाडी बढेको छ । यस अघि सार्वजनिक भएको आइपीओहरु पहिलानै अनुमति दिएका कम्पनीहरु थिए भने विचमा केहि समय रोकिएको थियो ।
यसैविच सर्वोत्तम सिमेन्ट लिमिटेडको आइपीओ यहि पुस २५ गतेदेखि पहिलो चरणमा निष्कासन हुने भएको छ । कम्पनीले उद्योग तथा खानी उत्...}
काठमाण्डौ । नेपालमा पछिल्लो समय लगानी गर्नको लागि पँुजी जुटाउन प्राथमिक शेयर सबै भन्दा सजिलो माध्यम हो । एक बर्ष भित्रनै दर्जनौं कम्पनीहरुले प्राथमिक शेयर मार्फत पुँजी ज्ुटाइसकेका छन । यसैबीच एपोलो हाईड्रोपावरले सर्वसाधारणका लागि साधारण शेयर निष्कासन गर्ने भएको छ ।
सोहि काम अन्तरर्गत...}
काठमाडौं । सुपर खुदी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणमा प्रति कित्ता एक सय दरको ६९ लाख ७५ हजार कित्ता साधारण शेयरको सार्वजनिक निष्कासन गर्ने भएको छ ।
हाइड्रोले सेयर निष्कासन तथा विक्रीको लागी ग्लोबल आइएमई क्यापिटललाई नियुक्त गरेको छ । सो सम्बन्धमा कम्पनी र क्यापिटल बिच शेयर निष्कासन सम्बन्धी सम्झ...}
काठमाडौं । पछिल्लो समय ठूला कम्पनीहरूले प्रिमियममा आइपीओ निष्कासन गर्ने प्रक्रियाहरू अगाडि बढाइरहेका छन । यसैबीचमा मारुती सिमेन्ट्स लिमिटेडले प्रिमियममा आइपीओ निष्कासन गर्ने भएको छ । उसले धितोपत्र बोर्डमा आइपीको लागि अनुमती माग्दै आवेदन दिएको छ ।
कम्पनीले स्थानीय बासिन्दा र सर्वसाधारणलाई गर...}