मेष – यात्राको अवसर,धन लाभ हुनेछ । साथी सँगैको रमाइलो भेट ।
वृष – आर्थिक हानि,प्रेममा धोका । घर परिवारमा झमेला । कारोबारमा हानि ।
मिथुन – शुभ कार्यको शुभारंभ गर्नु उत्तम । आटेको काम बन्ने । आकस्मिक धन लाभ ।
कर्कट – पुराना काम बन्ने छन् । ठूलोमान्छेको साथ मिल्ने छ । प्रतिष्ठ...}
काठमाण्डौं– गत हप्ता प्राथमिक शेयर (आईपीओ) शेयर निष्कासन गर्न अनुमति पाएको रुरु जलविद्युत् परियोजना लिमिटेडले फागुन ७ अर्थात् भोलिबाट आईपीओ निष्कासन गर्ने भएको छ ।
पहिलो चरणमा आयोजना प्रभावित क्षेत्र गुल्मी जिल्लाका बासिन्दाका लागि आईपीओ निष्कासन गर्ने निर्णय गरेको छ ।
रुरुले आठ करोड १५ लाख ४१ हजार...}
काठमाण्डौ – आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घाेषणा गरेकाे छ ।
कम्पनीकाे फागुन ४ गते, मंगलबार बसेकाे सञ्चालक समितिकाे बैठकमा आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई ७ प्रतिशत बाेनस शेयर र कर प्रयाेजनका लागि ०.३७ प्रतिशत नगद गरि कूल ७.३७ प्रतिशत लाभांश वितरण गर्न...}
मेष – धन लाभ हुनेछ । आटेको काम पूरा हुने छ । आज हजुरको दिन शुभ छ ।
वृष – आज यात्रा नगरेकै राम्रो हुने छ । हजुरको प्रसंसा हुने छ । धन खर्च हुने योग छ ।
मिथुन – आफन्तजन सँग भेट हुने छ । धन लाभ हुनेछ । आफ्नाको साथ मिल्ने छ ।
कर्कट – आफ्ना साथ मिल्ने छ । सरकारी सम्मान प्राप...}
काठमाण्डौं– गत हप्ता प्राथमिक शेयर (आईपीओ) शेयर निष्कासन गर्न अनुमति पाएको रुरु जलविद्युत् परियोजना लिमिटेडले फागुन ७ गते अर्थात आजबाट आईपीओ निष्कासन गर्ने भएको छ ।
पहिलो चरणमा आयोजना प्रभावित क्षेत्र गुल्मी जिल्लाका बासिन्दाका लागि आईपीओ निष्कासन गर्ने निर्णय गरेको छ ।
रुरुले आठ करोड १५ लाख ४१ हजार...}
काठमाण्डौ – केही समय पहिला प्राथमिक शेयर निष्कासन गरेको ग्रीनलाइफ हाइड्रोपावरको आज शेयर बाँडफाड भएको छ ।
बिक्री प्रबन्धक बिओके क्यापिटलको अनुसार सर्व साधारणमा बिक्री गरेको आइपीओ आज कम्पनीको कार्यलयमा बाँडफाँड गरिएको हो।
क्यापिटलले आवेदन दिएका कुला लगानीकर्तामध्ये ३ लाख २५ हजार १६५ जनालाई प्र...}
काठमाडौ – नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको शेयर आज आइतबारबाट नेप्सेमा कारोबार हुने भएको छ ।
बैंकको शेयर बिहीबार नेप्सेमा सूचीकृत भएसँगै कारोबारको लागि बाटो खुलेको हो ।
यो कम्पनीको आइतबारदेखि धितोपत्रको दोस्रो बजारमा कारोबार खुल्ने भएको छ । नेप्से र सूचीकृत कम्पनीबीच शेयर सूचीकरण भएको दोस्रो दिन...}
काठमाडौ – गत शुक्रबारबाट आइपीओ सार्वजनिक गरेको गरेको महिला लघुवित्तको शेयर आवेदन दिनको संख्या ९ लाख माथि पुगेको छ । उनीहरुले दिएको शेयरको आवेदकलाई हिसाब गर्दा ३७ गुणा धेरैको आवेदन परेको छ ।
कम्पनीले माघ ३० आईपीओ निष्कासन गरेको थियो । कम्पनिको शेयरको लागि १ करोड ४० लाख भन्दा धेरै शेयरको माग भए...}
काठमाडौं । पछिल्लो चौबीस घण्टामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य छ । तर कोरोना संक्रमित भने एक सय चार जना थपिएका छन् ।
शनिबारसम्म कोरोनाका कारण नेपालमा दुई हजार ५४ जनाको मृत्यु भएको थियो । विगत २४ घण्टामा तीन हजार ५०१ जनाको पीसीआर परीक्षण गरिएकामा १०४ जना नयाँ संक्रमित थपिएका हुन् । योस...}
काठमाडौ – पछिल्लो समय निकै लोकप्रिय बन्दै गइरहेको कार्यक्रम इन्द्रेणीका सञ्चालक कृष्ण कँडेलको आज जन्म दिनमा सबै तह बाट शुभकामना दिएका छन् ।
आफ्नै जन्म दिनमा परिवार सँग मीडिया सँग कुरा गर्दै कँडेल भावुक पनि भएका छन् ।
आउनुहोस् उनीसँग गरिएको कुराकानी हेर्नुहोस्
}