आईतबार सबैभन्दा धेरै कमाउने र गुमाउने शेयर यस्ता छन्

काठमाण्डौ – साताको पहिलो दिन नेप्से अर्धसतक भन्दा धेरैले बढेको छ ।

आज कारोबार भएका अधिकांस कम्पनीको शेयर मूल्य बढे पनि केही कम्पनीहरुको शेयर मूल्य भने घटेको छ ।

त्यस्तै आधा दर्जन भन्दा धेरै कम्पनीको शेयर मूल्यमा सर्किट लागेर करिव भएको छ ।

आज धेरै कमाउने र गुमाउने १०/१० कम्पनीहरु यस्ता छन् ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय