काठमाण्डौ – केही दिन अघि मात्र सपथ लिएर तेर्सो पटक प्रधानमन्त्री बनेका केपी शर्मा ओली बिरुद्द सर्वोच्चमा मुद्दा दर्ता भएको छ ।
सपथ लिने समयमा ओलीले त्यसमा भएको प्रतिज्ञा भन्ने शब्द भन्न मानेका थिएनन् । तर नेपालको संविधानमा त्यो अनिवार्य गरिएको छ ।
वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवाली, अधि...}
काठमाण्डौ – जनता महामारीमा पिल्सिएको बेला नेपाल आयल निगमले भने इन्धनको मूल्य बढाएको छ ।
आईतबार बेलुकीदेखि लागू हुनेगरी २/२ रुपैयाँ बढाएको छ ।
पेट्रोलको मूल्य १२३ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १०६ र आन्तरिक हवाइ इन्धनको आन्तरिक उडानाके मूल्य प्रतिलिटर ७८ कायम भएको छ ।
}
मेष – मन् चञ्चल हुने छ । काममा बाधा आइपर्ला । सोचेको पूरा नहुन सक्छ ।
वृष – लामो यात्रा नगर्दा राम्रो हुन्छ । मनले खाएको मान्छेले धोका दिने योग छ । धन खर्च होला ।
मिथुन – सामान्य चोटपटक लाग्ने योग छ । साथीभाइको राम्रो सहयोग मिल्ने छ ।
कर्कट – आज हजुरको समस्या निकै उत्तम छ...}
काठमाण्डौं- नेपाल धितोपत्र बोर्डले बुक बिल्डिङ विधिमार्फत निष्कासन गरिने आईपीओमा लगानी गर्न पाँच नयाँ कम्पनीलाई स्वीकृति दिएको छ । संस्थागत लगानीकर्ताका रुपमा काम गर्न पाउने गरी अनुमति दिएको हो ।
पाँच कम्पनी थपिए पछि बुक बिल्डिङ विधिमार्फत निष्कासन गरिने आईपीओका लागि योग्य संस्थागत लगानीकर्ताका रुपम...}
काठमाण्डौं—पुँजी बजारमा लगानीकर्ताको आकर्षण बढिरहेका बेला एक पछि अर्को कम्पनी प्राथमिक शेयर (आईपीओ) निष्कासनको तयारीमा छन् । दुई कम्पनीले ३३ करोड ४४ लाखको आईपीओ निष्कासनको तयारीमा छन् ।
दोर्दी खोला जलविद्युत् कम्पनी र मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्कासनको तयारी गरेका हुन् ।
दोर्द...}
काठमाण्डौ – आजको मिति सम्म करिब १५ सय अक्सिजन सिलिण्डर नेपाल आइपुगेको छ ।
८०० थान चीन सरकारको अनुदानबाट प्राप्त त्यस्तै खाडी मुलुकबाट नेपालीले पठाएका ५५० भन्दा धेरै । यसरी हेर्दा अब उपत्यकाका अस्पतालमा तत्काल समस्या समाधान हुन पर्ने हो तर अवस्था जहाँको त्यही छ ।
केही दिन अघि स्वास्थ्य मन्त्र...}
काठमाण्डौ – कुन गीत कति बेला हिट हुन्छ भन्ने कुरा कसैलाई थाहा छैन ।
आज भन्दा २ वर्ष पहिले तीजमा सार्वजनिक भएको फर्के डोरी ले अहिले सामाजिक सञ्जालमा निकै चर्चा पाएको छ ।
यो गीतको टिक टक मा १ लाख भन्दा धेरै ले भिडियो बनेका छन् । थानेश्वर गौतम र जुनु रिजाल आवाज दिएको सो गीत अहिले निकै चर्चामा...}
काठमाण्डौ – राधी जलविद्युत कम्पनीले आफ्ना शेयर धनिका लागि लाभांस घोषणा गरेको छ ।
कम्पनीले गत आर्थिक वर्षसम्म नाफाबाट कर बाहेक ३६.५० प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो ।
उक्त प्रस्ताव कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लगानीकर्ताले पाउने छन् । ४७ करोड ३५ लाख ५६ हजार ५०० रुपै...}
काठमाण्डौ – नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा र माधवकुमार नेपालबीच भएको छलफल सकारात्मक भएको छ।
यो संगै नेपाल समूहले आज दिने भनेको राजीनामा तत्कालको लागि रोकिएको छ । त्यस्तै कांग्रेसले बहुमतको सरकार बनाउने प्रयास पनि यो सँगै असफल भएको छ ।
ओलीले यसअघि गरेका निर्णय कसरी सच्चा...}
काठमाण्डौ – केही समय पहिला प्राथमिक शेयर निष्कासन गरेको सीइडीबी हाइड्रोपावरको आइपीओ शुक्रबार बिहान ११ बजे हुने भएको छ ।
सनराइज क्यापिटलले दिएको जानकारी अनुसार भोलि बिहान ११ बजे भर्चुअल माध्यमबाट शेयर बाँडफाड हुने छ ।
१५ लाख लगानीकर्ताको हात खाली
माग भन्दा करिब १२ गुणा बढी आवेदन परेको कम्पनीक...}