काठमाण्डौ । साताको अन्तिम दिन विहिबार नेप्से प्रिओपन सेसनमा एक अंक भन्दा धेरैले बृद्धि भएको छ ।
आजको बृद्धिसँगै समग्र बजार २६६७ विन्दुमा पुगेको छ । आज यो सेसनमा २१ कम्पनीहरुको शेयर खरिद विक्री भएकोमा १५ कम्पनीहरुको शेयर मुल्य बढेको छ भने ४ कम्पनीहरुको शेयर मूल्य भने घटेको छ । त्यस्तै २ कम्प...}
काठमाण्डो । नेपालका वित्तय संघसंस्थाहरुले धमाधम बोनस घोषणा गरिरहेका छन । गत आर्थिक बर्षको मुनाफाबाट कम्पनीहरुले लाभाशं घोषणा गरिरहेका छन ।
यसै विच सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षसम्मको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
लघुवित्तले हाल...}
काठमाण्डौ । बुद्धभूमि नेपालको आईपीओमा आवेदन दिन आज अन्तिम दिन रहेको छ । कम्पनीले असोज ११ गतेदेखि सर्वसाधारणको लागि शेयर निष्कासन गरेको थियो ।
यस अघिनै कम्पनीको शेयरमा माग भन्दा धेरैको आवेदन परिसकेको छ । आज बेलुकी ५ बजे सम्ममा कम्पनीको शेयरमा आवेदन दिन सकिने छ ।।
कम्पनीले ८ करोड रुपै...}
काठमाडौं - अर्थमन्त्री जनार्दन शर्माले कोरोना बीमा भुक्तानीको आवश्यक प्रक्रिया अघि बढाउन बीमा समितिलाई निर्देशन दिएका छन्।
अर्थमन्त्री शर्माले बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवाललगायत पदाधिकारीहरुलाई मन्त्रालयमा बोलाई रोकिएको कोरोना बीमा भुक्तानीका लागि आवश्यक स्रोत साधन र उपायका बारेमा...}
काठमाडौं - नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल अस्पताल भर्ना हुनुभएको छ ।
भाइरल ज्वरो र खोकीको समस्या देखिएपछि यहाँलाई महाराजगन्जको शिक्षण अस्पताल भर्ना गरिएको हो ।
उनको सचिवालयका अनुसार नेता नेपालको स्वास्थ्य अवस्था सामान्य रहेको र केही दिन आरामसहित उपचार गर्नुपर्ने चिकित्सकहरूको स...}
मेष - मन् चञ्चल हुने छ । काममा बाधा आइपर्ला । सोचेको पूरा नहुन सक्छ ।
वृष - लामो यात्रा नगर्दा राम्रो हुन्छ । मनले खाएको मान्छेले धोका दिने योग छ । धन खर्च होला ।
मिथुन - सामान्य चोटपटक लाग्ने योग छ । साथीभाइको राम्रो सहयोग मिल्ने छ ।
कर्कट -...}
काठमाण्डौ - बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले सोमबारदेखि निष्काशन गरेको प्राथमिक शेयर (आईपीओ) तीन दिनमा करिब १६ लाख भन्दा धेरैले आवेदन दिएका छन् ।
कम्पनीको शेयर बिक्री प्रबन्धक सिभिल क्यापिटलका अनुसार तेस्रो दिन बुधबार साँझ ५ बजेसम्ममा १५ लाख ७७ हजार ८ आवेदनबाट २ करोड १ लाख २५ हज...}
बितेको २४ घण्टामा देशभर ११५७ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । यस्तै १११३ जना संक्रमणमुक्त हुँदा ८ जनाले ज्यान समेत गुमाएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा १४ हजार ५४१ जनाको नमुना परीक्षण हुँदा ११५७ जनामा मात्रै संक्रमण पुष्टि भएको हो ।
यससँगै देशभ...}
काठमाण्डो । सोमबारबाट दोस्रो बजारमा प्रवेश मानुषी लद्युवित्तको शेयर बुधबार सम्म आईपुग्दा पनि दोस्रो बजारमा कारोबार हुन सकेको छैन ।
स्पेशल प्रिओप सेसनमा विक्रि म्याच हुन नसकेपछि शेयर दोस्रो बजारमा प्रवेश गर्न नसकेको हो । नेप्सेले तोकेको रेन्चमा कारोबार हुनै पर्ने हुन्छ । निकै थोरै शेयर कित्त...}
काठमाण्डो । निरन्तर ओरालो लागेको नेप्से बुधबार भने वाउन्स ब्याक भएको छ । आज नेप्से परिसुचक ५० अंकले बढेर समग्र बजार २६६५ विन्दुमा पुगेको छ । आज एक समय नेप्से २६ सय भन्दा तल झरेको थियो ।
नेप्से बढेपनि कारोबार रकम भने त्यति उत्साह जनक हुन सकेको छैन । आज ५ अर्व २८ करोड हाराहारीमा कारोबार...}