काठमाडौं–साल्ट टे«डिङ्ग कर्पोरेशन लिमिटेडले शेयरधनीलाई २० प्रतिशत बोनस शेयर दिने भएको छ । कर्पोरेसनको मंगलवार सम्पन्न ५४ औं वार्षिक साधारणसभाले यस वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ५ प्रतिशत नगद लाभांश वापत रु.९६ लाख एक हजार दुई सय ३० र तीन करोड ८४ लाख चार हजार नौ सय २० बराबरको २० प्रतिशत...}
काठमाडौं–शेयर बजारमा उच्च मूल्य रहेको नेपाल पूनर्बीमा कम्पनी (निरिक)ले हकप्रद शेयर जारी गर्ने भएको छ । हकप्रद शेयर जारी गर्न निरिकले इक्रा नेपालबाट क्रेडिट रेटिङ गराएको छ । रेटिङ एजेन्सी इक्रा नेपालका अनुसार नेपाल पूनर्बीमा कम्पनीले शेयर जारीकर्ता कम्पनीको रुपमा इक्रा एनपि आइआर डब...}
काठमाडौं–सिटिजन्स बैंकले प्रमुख कार्यकारी अधिकृत गणेश पोखरेललाई १ करोड ३१ रुपैयाँ तलब सुविधा दिएको छ । बैंकको वार्षिक विवरण अनुसार गत आर्थिक वर्षमा पोखरेललाई बैंकले १ करोड ३१ लाख रुपैयाँ तलब दिएको छ । पोखरेलको लागि बैंकले गतवर्ष तलब वापत ८४ लाख,३० लाख,दशैं भत्ता वापत ९ लाख ५० हजार तथा सञ्चय...}
काठमाडौं । पछिल्लो समय आइपीओको गाउँ गाउँमा समेत चर्चा हुने गरेको छ । यसैबीच कार्तिक महिनामा पनि आइपीओ निष्कासन हुने क्रम जारी छ ।
पछिल्लो समय शेयर बजारमा रौनक आएसँगै यसको चर्चा फेरि चुलिएको छ । यसै बीच नेपालमा ६ अर्ब माथिको आइपीओ आउने तयारीमा रहेका छन् । नेपालमा ५० लाख डिम्य...}
काठमाडौं । नेपाललले भारतीय ऊर्जा बजारमा प्रतिस्पर्धी दरमा विद्युत बिक्रीको अनुमति पाएको छ । भारतको विद्युत मन्त्रालयको सहमतिमा अन्तरदेशीय विद्युत व्यापारका लागि स्वीकृति दिने निकायले सोमबार नेपाल विद्युत प्राधिकरणलाई भारतीय ऊर्जा एक्सचेन्ज मार्केटमा विद्युत बिक्री गर्न अनुमति दिएको हो ।
...}
काठमाडौं । तिहार अर्थात् यमपञ्चकको दोस्रो दिन आज इमान्दारीपूर्वक घरको सुरक्षामा खटिने कुकुरको पूजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदै छ ।
कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठो खान दिए यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रूपमा मूलढोकामा बस्ने श्याम र सबल नाम गरेका कुकुरले सहजरूपमा...}
मेष - तपाईंको आजको समय शुभ छ । धन लाभ हुनेछ योग छ ।
वृष - आफन्त गुनाउनु पर्दाको पीडा होला । सामान्य स्वास्थ्य समस्या हुने छ ।
मिथुन - यात्राको अवसर मिल्नेछ छ । धन खर्च हुने छ ।
कर्कट - धर्मको यात्रा हुने योग छ । मनमा शान्ति छाउने छ ।&nbs...}
काठमाडौं - नबिल बैंक लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई ३७ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकको सञ्चालक समितिको बैठकले ३३ प्रतिशत बोनस शेयर र ४ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको स्रोतले जानकारी दिएको छ ।
सञ्चालनमा रहेका वाणिज्य बैंकमध्ये नबिलले आकर्षक लाभांश दिँदै आएको छ...}
काठमाडौं - साताको तेर्सो दिन नेप्से करीब २४ अंकले बढेर बजार बन्द भएको छ । यो सँगै समग्र बजार २८ सय ४३ विन्दु माथि पुगेको छ ।
२३० कम्पनीहरूको शेयर कारोबार भएकोमा १३० कम्पनीको शेयर मूल्य बढ्यो छ भने ४५ कम्पनीको शेयर मूल्य भने घटेको छ । त्यस्तै १२ कम्पनीको शेयर मूल्य भने यथावत रहेको छ ।
आज...}
काठमाडौं - साताको तेर्सो दिन नेप्से करीब २४ अंकले बढेर बजार बन्द भएको छ । यो सँगै समग्र बजार २८ सय ४३ विन्दु माथि पुगेको छ ।
नेप्सेसँगै कारोबार रकम पनि ६ अर्बमाथि पुगेको छ । दिनै भरी बिक्री प्रेसरले बजार रातो भए पनि अन्तिम समयमा भने हरियोमा बन्द भएको छ ।
२३० कम्पनीहरूको शेयर...}