चितवन । चितवन, नवलपरासी र तनहुँको दृश्यावलोकन गर्न बनाइएको ‘भ्यूटावर’ जस्तै गरी नारायणगढको काखमा रहेको गैँडाकोटको शिर मौलाकालिका मन्दिरमा यतिबेला पर्यटकको चहलपहल बढेको छ । नयाँवर्षसँगै यहाँ सञ्चालनमा आएको केबलकारले यहाँको पर्यटकीय गतिविधि बढाएको हो ।
मौलाकालिकाको फेदीबाट छोट...}
मोदी ईनर्जी लिमिटेडले बैशाख १९ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरेपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो।
कम्पनीले जारी पूँजी २ अर्ब ९० करोड रुपैय...}
काठमाडौं - दोल्ती पावर कम्पनी लिमिटेडले चैत २८ गतेदेखि निष्काशन गरेको आईपीओमा करिब साढे ८ लाखको आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार बिहीबार साँझ ५ः०३ बजेसम्ममा ८ लाख ४६ हजार ५३२ आवेदकबाट ९४ करोड ५४ लाख ३६ हजार रुपैयाँ बराबरको ९४ लाख ५४ हजार ३६० कित्ता शेयरको लागि आवेदन परेको हो ।
यो स...}
गैँडाकोट । नयाँवर्ष अर्थात बैशाख एकगतेदेखि सञ्चालनमा आउने तयारीमा रहेको मौलाकाली केबलकारले यात्रुहरुका लागि टिकटदर सार्वजनिक गरेको छ । निर्माण कम्पनी ‘मौलाकाली केबलकार प्रालि’ले नयाँवर्षको अवसरमा बैशाख १ गतेदेखि सुरु गर्न लागेको केबलकारको टिकट मूल्य सार्वजनिक गरेको हो ।
उद्घ...}
सर्वसाधारणका लागि भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीले आज (बिहीबार) देखि आइपिओ निष्कासन गरेको छ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आइपिओ बाँडफाँट गरेपछि सर्वसाधारणका लागि निष्कासन गरेको हो।
कम्पनीले जार...}
विगत १३ बर्ष देखि नेपालि संङ्गीत क्षेत्र र यो संग सम्बन्धित श्रस्ठा कलाकार हरूलाई सम्मान गर्दै आइरहेको बिन्ध्यबासीनि फाउन्डेसन ले बिन्ध्यबासिनि म्युजिक अवार्ड को १३औं संस्करण आगामी बैशाख २२ गते शुक्रबार सम्पन्न गर्दै छ । मुक्तिनाथ बिकाश बैंक को प्रस्तुती रहेको सो कार्यक्रम मा अग्रज संङ्गीतकार प्रकाश...}
डिजेल, पेट्रोल, मट्टीतेल र हवाई इन्धनको मूल्य घटेकाे छ । सोमबार नेपाल आयल निगमकाे सञ्चालक समिति बैठकले इन्धनको मूल्य घटाउने निर्णय गरेको छ ।
निगमका अनुसार डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य लिटरमा १० / १० रुपैयाँले र पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँले घटाउने निर्णय भएको हाे। खाना पकाउने ग्या...}
नेपालि संगीत क्षेत्र को श्रीवृद्दी का लागी बिगत २५ बर्ष देखि कृयाशिल बिन्ध्यवासीनि म्युजिक ले गत १३ बर्ष देखी बार्षिक रुपमा बिन्ध्यवासीनि म्युजिक अवार्ड गर्दै आइरहेको छ । श्रस्टा लाई सम्मान गरिरहँदा उनीहरूको प्रबर्द्धनमा भुमिका निभायका पत्रकार लाई पनि नेपाली संगीत समाज ले सम्मान गर्नुपर्छ भन्ने मान्...}
काठमाडौं - मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले आज (चैत १९ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो।
कम्पनीले प्र...}