काठमाडौं । लामो सयमदेखि धितोपत्र बोर्डमा अध्यक्ष विहिन छ तर सरकारले भने बल्ल नियुत्तिका लागि कार्यविधि बनाएको छ । योसँगै अब अध्यक्षको लागि आवेदन माग गरिने छ ।
नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा। मिनबहादुर श्रेष्ठको संयोजकत्वमा अर्थसचिव र विज्ञ सदस...}
काठमाडौं । अघिल्लो हप्ता ओरालो लागेको नेप्से यो हप्ता भने निरन्तर उकालो लागिरहेको छ ।
मंगलबार पनि बजार ९.३४ प्रतिशत वृद्धि भएको हो । आज बजार परिसूचक २ हजार बिन्दु माथि नै छ ।
उक्त दिन फाइनान्स, होटेल तथा पर्यटन, लगानी समूह, म्युचुअल फन्ड, र अन्य इन्डेक्समा गिरावट आएको छ । यी बाहेका अरु स...}
काठमाडौं । उपचारमा लापरबाही गरेको कसुरमा बयोधा अस्पताल र त्यहाँ कार्यरत डाक्टर दोषी ठहर भएका छन् ।
उपचारमा लापरबाहीसम्बन्धी मुद्दामा फागुन १० गते बिहीबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले बिरामीको उपचारमा लापरबाही भएको ठहर गर्दै बयोधा अस्पताल र त्यहाँ कार्यरत डाक्टर शश...}
काठमाडौँ । लद्युवित्तहरुलाई ऋण लगानीमा कडाइ हुने भएको छ । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरूलाई विना धितो ५ लाख भन्दा बढी ऋण नदिन परिपत्र गरेको छ ।
विगत दुई वर्षदेखि असल वर्गमा पर्दै आएका समूह सदस्यको हकमा भने ७ लाख रुपैयाँसम्म लघु कर्जा दिन सकिने बैंकले बताएको छ ।
बै...}
काठमाडौं - दुध बिक्री गरेबापत करिब सात अर्ब रुपैयाँ भुक्तानी नपाएपछि किसान आन्दोलित भएका छन्। तीन/चार महिना भइसक्दा पनि दुधको रकम नपाएपछि गाईभैंसीलाई दाना खुवाउन, बैंकको ब्याज–किस्ता तिर्न, घरखर्च चलाउन कठिन भएको भन्दै किसान आन्दोलित भएका हुन्।
बक्यौता नपाए उनीहरूले फागुन १७ गतेदेखि चरणबद्ध...}
काठमाण्डौं - सर्वोत्तम सिमेन्टको आईपीओमा दाेस्राे दिनसम्म मागभन्दा ७.९९ गुणा बढी आवेदन परेको छ। साेमबारसम्ममा २ कराेड कित्ता भन्दा धेरै शेयर खरिदको लागि आवेदन परिसकेको छ।
सिडिएससी एण्ड क्लियरीङ लिमिटेडका अनुसार साेमबार साँझसम्ममा ४ लाख ७ हजार ७११ जना आवेदकबाट ८ अर्ब १ करोड २० लाख ६३ हजार ७ रुपैया...}
सुबास राज पन्त /बागलुङ - एजी इन्टरटेन्मेन्टको आयोजना र ग्रेस इन्टरनेसनल माइग्रेसनको संयोजनमा बागलुङमा एक दिने सिजन २ ‘द रोड अहेड’ कार्यक्रम गरिने भएको छ । विद्यार्थी तथा युवाहरुलाई जीवनको मार्गदर्शनका लागि ‘द रोड अहेड’ कार्यक्रम गर्न लागिएको हो ।
यही फागुन २१ गते बागलुङमा...}
काठमाडौँ । भजन शिरोमणि भक्तराज आचार्यको सोमबार निधन भएको छ । उनको ललितपुरको मेडिसिटी अस्पतालमा उनको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
आचार्यको ८२ वर्षको उमेरमा निधन भएको हो । आचार्य बिगत लामो समयदेखि विमारी रहेका थिए । आचार्यले झण्डै ४०० गीतमा स्वर तथा संगीत दिएका छन् । स्...}
काठमाण्डौ । बहुप्रतिभाका धनी मोडल आशिर प्रताप जंगको अभिनय रहेको नयाँ गीत मेरो आयु मेटेर भर्खर मात्र सार्वजनिक भएको छ ।
थोरै मात्र गीतमा काम गर्ने तर गुणस्तरीय काम गर्ने आशिरले पछिल्लो समय निर्देशन क्षेत्रमा पनि राम्रो कला देखाउँदै गइरहेका छन । उनले पछिल्लो गीतमा आफैले निर्देशन पनि गरेका छन...}
काठमाडौँ । लोकगायक तथा इन्द्रेणी कार्यक्रमका सञ्चालक कृष्ण कँडेलविरुद्ध जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता भएको छ । आइतबार काठमाडौँ जिल्ला अदालतमा एक पीडित महिलाले मुद्दा दर्ता गराएकी हुन् ।
इन्द्रेणी कार्यक्रममै कलाकार तथा कर्मचारीका रुपमा काम गर्ने एक महिलाले आफूमाथि पटकपटक जबरजस्ती करणी...}