काठमाडौः राष्ट्रपति रामचन्द्र पौडेलले लगातार परेको भीषण वर्षाका कारण भएको जनधनको क्षतिबारे चासो र चिन्ता व्यक्त गर्नुभएको छ ।
राष्ट्रपति पौडेलले गृहमन्त्री रमेश लेखकलाई टेलिफोन गरी भीषण वर्षाका कारण भएको जनधनको क्षतिबारे जानकारी लिनुभएको हो। उहाँले देशका विभिन्न स्थानमा बढी पहिरोका का...}
हेटौंडा: लगातारको वर्षाका कारण कुलेखानी ड्यामको जलस्तर बढेपछि खोलिएको ड्यामको पानीले सिस्नेरी खोलामा बाढी आएको छ। बाढीले इन्द्रसरोवर गाउँपालिका–३ स्थित सिस्नेरी बजारका ३० वटा घरटहरा बगाएको छ।
सिस्नेरी प्रहरी चौकीका इञ्चार्ज, प्रहरी सहायक निरीक्षक भोजराज न्यौपानेले इलाका प्रहरी कार्यालयको भव...}
काठमाडौं: अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी-पहिरोमा परी २४ जनाको मृत्यु भएको छ भने २७ जना बेपत्ता भएका छन्। प्रहरीले ललितपुरमा ९, भक्तपुर, काभ्रे, र पाँचथरमा ३-३, सिन्धुपाल्चोक र धनकुटामा २-२, तथा काठमाडौं र झापामा १-१ जनाको मृत्यु भएको जानकारी दिएको छ।
ललितपुरमा मात्रै बाढी र पह...}
काठमाडाैं - लोकप्रिय लोक गायक राजेन्द्र सापकोटाले हालै आफ्नो नयाँ गीत ‘मै दुखीको लास’ सार्वजनिक गरेका छन्। गीतले नेपाली समाजमा आर्थिक संकटले पिडित गरीब र निम्न वर्गीय परिवारको वास्तविकता प्रस्तुत गरेको छ। पछिल्लो समय गाउँमा पलायन हुने र त्यसले पार्ने असरलाई समेत गीतमा उठान गर्न खोजिएको छ...}
काठमाडाैं - लगातारको वर्षाले पहिरोको जोखिम उच्च भएको भन्दै आज राति नारायणगढ-मुग्लिन सडकमा सवारी आवागमन रोक्ने निर्णय भएको छ। जिल्ला सुरक्षा समितिको बैठकले रातिसम्म पनि वर्षा जारी रहने सम्भावनालाई मध्यनजर गर्दै मानवीय तथा भौतिक क्षतिबाट जोगिन सवारी साधन चलाउन नदिने निर्णय गरेको हो।
चितवनका प्रमुख...}
काठमाडाैं - अविरल वर्षाले नागढुंगास्थित सुरुङ मार्ग नजिकै लेदो सहितको पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।
पहिरोका कारण सडक दुबै तर्फबाट बन्द भएपछि सवारी साधन र यात्रुहरू बीच बाटोमै अड्किएका छन्। अहिले पहिरो हटाएर सडक खुलाउने प्रयास भइरहेको छ भनी प्रहरीले जानकारी दिएको छ।
यसैबीच, देशका...}
विराटनगर: सप्तकोशी नदीमा खसेको बसबाट २० यात्रुको उद्धार गरिएको छ। सुनसरी जिल्ला प्रहरी कार्यालयका प्रमुख, एसपी विपिन रेग्मीले उद्धार गरिएका यात्रुहरुलाई उपचारका लागि पठाइएको जानकारी दिए।
विराटनगरबाट उदयपुरको गाईघाट जाँदै गरेको को २ ख ४६०१ नम्बरको बस कोशी ब्यारेजको ३५ नम्बर ढोकाबाट नदीमा खसेको थिय...}
काठमाडौं – शेयर बजारमा बुधबारको वृद्धि लामो समय टिक्न सकेन। बुधबार ४९ अंकले उकालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बिहीबार पुनः ३२.८१ अंकले घटेर २४८६.७६ विन्दुमा पुगेको छ। यस दिन नेप्से १.३० प्रतिशतले ओरालो लागेको हो।
बिहीबारको कारोबारमा कुल १ करोड ३६ लाख ९१ हजार ५९६ कित्ता शेयर खरिद-बि...}
काठमाडौं – एसियाली विकास बैंक (ADB) ले नेपालको अर्थतन्त्रमा क्रमिक सुधार हुँदै गएको दाबी गरेको छ। बुधबार काठमाडौंमा आयोजित ‘एसियन डेभलपमेन्ट आउटलुक २०२४’ कार्यक्रममा एडिबीले चालू आर्थिक वर्ष २०८१/८२ मा नेपालमा ४.९ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ।
एडिबीका अनुसार सन...}
काठमाडौं - चालू अर्थिक वर्ष २०८१/८२ का पहिलो दुई महिनामा वीरगञ्ज भन्सार नाकाबाट चारपाङ्ग्रे सवारीसाधनको आयातमा उल्लेखनीय गिरावट आएको छ। भन्सार कार्यालयका तथ्यांकअनुसार, भदौ मसान्तसम्ममा जम्मा २३० वटा जिप, कार र भ्यान आयात भएका छन्, जसको कुल मूल्य रु ४२ करोड ४० लाख दुई हजार पुगेको छ। यो गत वर्षको सोह...}