काठमाडौं – असोज ११ र १२ गतेको अविरल वर्षाले आएको बाढी र पहिरोले राजमार्गहरूलाई क्षतिग्रस्त बनाएको छ, बस्तीहरू बगाएका छन्, र कैयौँ नागरिकको सम्पत्ति नष्ट भएको छ। बिपी, पृथ्वी, र त्रिभुवन राजमार्गहरू कहिले पुनः सञ्चालनमा आउने हो ठेगान छैन। कालीमाटी र बल्खुका खाद्यान्न बजारहरू अझै नियमित सञ्चालनम...}
काठमाडौं – त्रिकोणात्मक टि-ट्वान्टी शृङ्खलाअन्तर्गत मंगलबार राति भएको खेलमा नेपाल क्यानडासँग चार विकेटले पराजित भयो। प्रतिस्पर्धात्मक खेलको दोस्रो पारीको १९औं ओभरमा दुई छक्का र एक चौका प्रहार गर्दै १८ रन जोडेसँगै क्यानडाले सहजै जित हात पार्यो।
क्यानडाको किङ सिटीमा भएको खेलमा नेपालले टस...}
काठमाडौं – मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा उल्लेखनीय उछाल आएको छ। नेप्से परिसूचक ११४.७० अंकले वृद्धि भएर २६२३.५६ बिन्दुमा पुगेको छ, जसले शेयर बजारलाई ४.५७ प्रतिशतको वृद्धि दिलाएको हो।
यस दिन शेयर कारोबारमा पनि उल्लेखनीय वृद्धि देखिएको छ। ७ अर्ब ६१ करोड ६५ लाख २२ हजार रुपैयाँ बराबरक...}
काठमाडाैं - केही दिनअघिको अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानका कारण हालसम्म दुई सय १७ जनाको मृत्यु भएको छ भने २८ जना बेपत्ता छन्।
प्राकृतिक विपद्मा एक सय ४३ जना घाइते भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए।
बाढी, पहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय...}
काठमाडाैं - सरकारले मनसुनजन्य विपद्बाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै तीन दिनको राष्ट्रिय शोक घोषणा गरेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सोमबार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले मंगलबारदेखि तीन दिनसम्म राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो। यस अवधिमा सरक...}
ठमाडौं – चाडपर्व नजिकिँदै गर्दा इन्धनको मूल्यमा कमी आएको छ। नेपाल आयल निगमका अनुसार पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टीतेलको मूल्य घटाइएको छ।
आज राति १२ बजेबाट लागू हुने गरी निगमले पेट्रोलको मूल्यमा रु १, डिजेलमा रु २, आन्तरिक हवाई इन्धनमा रु ६ र बाह्य उडानमा प्रतिहजार लिटरमा रु ४५ कमी गरिएक...}
काठमाडाैं - सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४४.४५ अंकले बढेर २५०८.८६ विन्दुमा पुगेको छ, जसले बजारमा १.८० प्रतिशतको वृद्धि देखाएको छ।
आइतबार २२ अंकले घटेको बजारमा सोमबार भने वृद्धि भए पनि कारोबार रकम भने घटेर ३ अर्ब ७१ करोड ५३ लाख ६० हजार रुपैयाँमा सीमित भयो। यो नेप्से ३ हजार विन्दु पुग...}
काठमाडौं– जीवन बीमा कम्पनीहरुबाट भदौमा ९ हजार भन्दा बढी बीमितहरुले १ अर्ब २१ करोड रुपैयाँ बराबरको बीमा पोलिसी त्यागेका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार भदौ महिनासम्ममा जीवन बीमा कम्पनीहरुबाट ९ हजार ४ सय ४९ जना बीमितहरुले १ अर्ब २१ करोड रुपैयाँ बराबरको बीमा पोलिसी त्यागेका छन् ।...}
लण्डन–लगातारको भारी वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढीपहिरो र डुबानबाट प्रभावित नेपालीलाई गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले १ करोड रुपैयाँ सहयोग गर्ने भएको छ । गैरआवासीय नेपाली सङ्घका अध्यक्ष डा बद्री केसीका अनुसार आइतबार भएको भर्चुअल बैठकमा सङ्घका पदाधिकारीहरूले पहिलो चरणमा तत्काल ब...}
काठमाडाैं - असोज १० गतेदेखि लगातार परेको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी, पहिरो, र डुबानले हालसम्म १७० जनाको ज्यान गएको छ। गृह मन्त्रालयले आइतबार साँझ पत्रकार सम्मेलन मार्फत यसबारे जानकारी गराएको हो।
मन्त्रालयका सहसचिव एवं प्रवक्ता ऋषिराम तिवारीले बाढी, पहिरो, र डुबानका घटनाहरूमा हा...}