मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) अध्ययन अध्यापनमा अरूलाई पछि पार्दै पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ । स्वास्थ्य आफ्नै काबुमा रहने हुनाले नयाँ नयाँ काम गर्ने जोस जाँगर बढेर आउनेछ । व्यापार व्यवसायबाट मनग्गे नाफा कमाउन सकिनेछ भने लामो दुरीको यात्राको तय गर्न सकिनेछ । दाम्पत्य जीवनमा एक अर्कालाई...}
हवाई इन्धन ढुवानी गर्ने ट्यांकरको मुख्य साँचो (मास्टर की) गायब गर्ने डिपो प्रमुख महेशमान श्रेष्ठमाथि नेपाल आयल निगमले समिति बनाएर अनुसन्धान थालेको छ ।
श्रेष्ठ सिनामंगलस्थित डिपो प्रमुख रहँदा माघ १९ गते साँचो हराएको थियो ।
साँचो राख्ने दराजको पासवर्ड डिपो प्रमुखसँग मात्रै हुन्छ । चार सय मुख्य साँचो...}
चीनबाहिर नोबेल कोरोनाभाइरस तीव्ररुपमा फैलिन थालेको छ । पछिल्लो पटक ल्याटिन अमेरिकी देश ब्राजिलमा पहिलो कोरोनाभाइरस संक्रमित फेला परेको हो । योसँगै पहिलो पटक चीनमा भन्दा चीनबाहिर नयाँ संक्रमितको सङ्ख्या बढी देखिएको छ ।
आधिकारिकरुपमा कोभिड–१९ नाम दिइएको यस रोगले हालसम्म २७ सयभन्दा बढीको ज्यान लिइसकेको...}
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको बुधबारको सचिवालय बैठकले नेता बामदेव गौतमलाई राष्टिय सभामा मोनित गर्ने निर्णय गरेको केही घण्टा नबित्दै प्रधानमन्त्री केपी ओलीले सो निर्णय नमान्ने प्रतिक्रिया दिएपछि वरिष्ठ नेता झलनाथ खनालले सचिवालयको निर्णय टाउकाले टेकेर भए पनि कार्यान्वयन गर्नुपर्ने अडान राखेका छन्...}
भारतीय स्वास्थ्य विभागका एक अधिकारीका अनुसार दिल्लीमा भड्किएको हिंसामा अहिलेसम्म मृत्यु हुनेको संख्या ३२ पुगेको छ । बितेका चार दिनमा दिल्लीको उत्तर पूर्वी क्षेत्रमा जारी हिंसाबाट २ सय मानिस घाइते भएका छन् ।
दिल्लीको गुरु तेगबहादुर अस्पताल (जिटिबी) मा ३० जना र लोक नायक जय प्रकाश नारायण अस्पताल (एलएनज...}
काठमाडौं । नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशी बिहीबार विवाह बन्धनमा बाँधिदैछन् ।
दुई वर्षभन्दा बढी समयदेखि डेटमा रहेका उनीहरु बिहीबार औपचारिक रुपले बाँधिन थालेका हुन् । उनीहरुले गतबर्ष नै इन्गेजमेन्ट गरेका थिए ।
आयुष्मान र प्रियंकाको बिहेको रौनकले भने उनीहरुको आफन्त, साथीसंगी र केही...}
३२ हजार चार सयभन्दा बढि कोरोना भाइरस संक्रमित व्यक्तिहरू पूर्णरूपमा निको भएर घर फर्किएका छन् ।
चीनको सरकारी सञ्चारमाध्याम ग्लोबल टाइम्सकाे अनुसार बिहीबारसम्म ३२ हजार ४ सय ९५ जना पूर्णरुपमा निको भएर अस्पतालबाट घर फर्किएका छन् । चिनिय राष्ट्रिय स्वास्थ्य आयोगको दैनिक रिपाेर्ट अनुसार हिजाे (बुधबार) मा...}
नेकपा मालेका महासविच सिपी मैनाली सवार जिप बिहीबार महोत्तरीको कालापानी भन्ने ठाउँमा दुर्घटना भएको छ ।
मैनाली चढेको बा ४ च २१२० नम्बरको कार र विपरीत दिशाबाट आइरहेको ना ४ ख ७६६८ नम्बरको भ्यानसँग ठोक्किएको थियो ।
उनको बर्दिबासस्थित जनसेवा अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रमुख...}
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) कल्याणकारी तथा तारिफयोग्ग काम गरी चर्चामा आउन सकिनेछ । भाग्य तथा समयले साथ दिने हुँदा सानो प्रयत्नले ठुला कामहरू बन्नेछन् । धर्म तथा आध्यात्मिक क्षेत्रमा ध्यान जाने हुनाले धार्मिक प्रतिष्ठान वा मन्दिर तिरको यात्रा हुनेछ । दाजुभाइ तथा जीवन साथी सँगको सम्बन्ध थप सुदृढ ह...}
जापान । कोरोनाभाइरसको सङ्क्रमण फैलिनबाट रोक्नको लागि जापानभर विद्यालयहरू बन्द गर्न भनिएको छ । बिहीबार प्रधानमन्त्री शिन्जो आबेले नयाँ कोरोनाभाइरसको सङ्क्रमण रोक्नको लागि देशभरका विद्यालयहरूलाई केही हप्ता बन्द गर्न आग्रह गरेका हुन् । अधिकारीहरूले जापानमा कोरोना भाइरसका कारण चौथो व्यक्तिको मृत्यु भएपछ...}