काठमाडौँ – धादिङको गजुरीमा बुधबार बेलुका भएको दुर्घटनामा नेपाली चलचित्र क्षेत्रकी नायिका महिमा सिलवालको मृत्यु भएको छ ।
बुधबार बेलुका ६ बजेतिर सिलवाल चढेको बा ९८ प ७०५८ नम्बरको स्कुटरलाई लु २ ख १३५ नम्बरको बसले ठक्कर दिँदा दुर्घटना भएको हो । सिलवालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै...}
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) अध्ययन अध्यापनमा अरूलाई पछि पार्दै पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ । स्वास्थ्य आफ्नै काबुमा रहने हुनाले नयाँ नयाँ काम गर्ने जोस जाँगर बढेर आउनेछ । व्यापार व्यवसायबाट मनग्गे नाफा कमाउन सकिनेछ भने लामो दुरीको यात्राको तय गर्न सकिनेछ । दाम्पत्य जीवनमा एक अर्कालाई...}
काठमाडौं । विश्वभर फेब्रुअरी १४ तारिखका दिन भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवस मनाइँदैछ ।
नेपालमा पनि केही वर्षयता प्रेम दिवसलाई युवा युवतीले विशेष चाडकै रूपमा मनाउन थालेका छन् । यो दिवसले सहरी समाजमा त नयाँ संस्कृतिकै रूप लिएको छ ।
यो दिन प्रेमिप्रेमिकाले एक अर्कालाई उपहार दिएर माया दर्साउने र प्र...}
कुवेतमा निर्माणस्थलमा पुरिएर ६ जना नेपालीको निधन भएको छ । निधन हुनेमा पाल्पाका एकबहादुर गाहा, सिराहाका गंगाराम चौधरी, ताप्लेजुङका बसन्त गुरुङ, र दाङका श्यामनारायण चौधरी रहेका छन ।
अन्य दुई जनाको पहिचान खुल्न नसकेको कुवेतमा रहेको नेपाली दुतावासले जनाएको छ । उक्त घटनामा दुई जना नेपाली घाइते भएका छन् ।...}
नेपाली लोकदोहोरीका सुप्रसिद्ध सर्जक शिव हमालको अर्को कालजयी गीत निउरो भर्खर मात्र सार्वजनिक भएको छ । पछिल्ला बर्षहरुमा एक पछि अर्को हिट गीत मार्फत आफ्नो परिचयलाई फराकिलो बनाउदै गइरहेका सर्जक हमालको यो सिर्जना समेत निकै उत्कृष्ट रहेको छ ।
हमालले आफ्ना सिर्जनामा नव प्रतिभाहरुलाई स्थान दिँदै आइरहेका छ...}
धौलागिरीमा जन्मीएका लोकप्रिय सर्जक तथा गायक सुर्य खड्का र शिव अखेलीको सहकार्यमा नयाँ गीत नैना रेशम भर्खर मात्र सार्वजनिक भएको छ ।
गायक सुर्य खड्का आम लोकदोहोरी पारखिका लोकप्रिय गायक अर्को तर्फ शब्द श्रीजनामा माहिर सर्जक शिव अखेली। दुबैको सहकार्यमा सदाबाहार मनै छुने गीतको साभार भैरहेको छ।केही घण्टा...}
सडकखण्ड लामो समयसम्म कालोपत्रे नभएपछि स्थानीयबासी विरोधस्वरुप धर्नामा बस्ने भएका छन् ।
ठेक्का सम्झौता भएको ४ वर्ष बितिसक्दासमेत सो सडकखण्डको काममा प्रगति नभएपछि स्थानीयले सास्ती खेप्दै आएका छन् ।
सो सडकको ठेक्का लिएका शारदाप्रसाद अधिकारीले काम नगरेपछि स्थानीय आक्रोशित छन् । सोही सडकखण्डमा अधिकारीक...}
नेपाली सुगम संगीतका चर्चित गायक राकृष्ण ढकालको आवाज रहेको निकै कर्णप्रिय गीत सखी भर्खर मात्र सार्वजनिक भएको छ ।
निकै कम मात्र यस्ता मुटु छुने गीतहरू सार्वजनिक हुने गर्दछन । शरीर हल्लाउने गीतले चर्चा पाइरहेको बेला मुटु हल्लाउने यस्ता गीत कम चर्चित हुन्छ तर दीर्घकालीन हुन्छ ।
गीतको सम्पूर्ण पक्ष निक...}
काठमाडौं । चीनको वुहानबाट नेपालीलाई लिन नेपाल एयरलाइन्सको वाइडबडी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट चीनतर्फ उडेको छ । आज उडेको विमान आइतबार बिहानै त्रिभुवन विमानस्थलमा अवतरण गर्ने छ ।
हिजो शुक्रबार क्वारेन्टाइनमा राख्न तयार गर्नुअघि सरकारले रिहर्सल गरेको थियो । रिहर्सलपछि सम्पुर्ण तयारी पुरा भएको...}