भारतीय कलाकार इरफान खान को अन्तिम सन्देश यस्तो थियो – अडियो सहित

भारतीय कलाकार इरफान खान को अन्तिम सन्देश यस्तो थियो – अडियो सहित

हिजो मात्र निधन भएका भारतीय कलाकार इरफान खान ले आफ्नो अन्तिम अवस्थामा दिएको संदेश यतिबेला सार्वजनिक भएको छ ।

चर्चित भारतीय कलाकार खानको हिजो ५४ वर्षको उमेरमा निधन भएको थियो । उहाँको निधन संगै विश्वभरि बाट उनलाई धेरैले समवेदना दिएका छन् ।

आउनुहोस् अन्तिम समयमा खानले दिएको यो संदेस

प्रतिक्रिया