जापानका प्रधानमन्त्री सिन्जो आबेले स्वास्थ्य समस्याको कारण देखाउँदै राजीनामा घोषणा गरेका छन् ।
जपानको इतिहासमै सर्वाधिक लामो अवधि प्रधानमन्त्री बनेका ६५ वर्षीय नेता सिन्जो पछिल्लो समय स्वास्थ्य समस्यासँग जुधिरहेका थिए । स्वास्थ्य समस्याका कारण उनी पछिल्लो दुई साताअघि मात्रै दोस्रो पटक अस्पताल भर्ना...}
काठमाडाैं । सज्जा चाैलागाईँ तेस्राे नेपाल आइडल बनेकी छिन् । गायन रियालिलिटी सो ‘नेपाल आइडल–३’ को ग्रान्ड फिनालेमा सज्जा चाैलागाईँ विजेता घाेषणा भएकी हुन् । प्रतिस्पर्धाको उत्कृष्ट तीनमा सज्जा चौलागाईं, प्रवीण बेडुवाल र किरणकुमार भुजेल पुगेका थिए ।
शुक्रबार नेपाल आइडलको स्टुडियोमा भएको ग्राण्ड फिना...}
यस साता नेप्से परिसूचक ४.३३ प्रतिशत बढेर बन्द भएको छ। पाँच कारोबार दिनमध्ये चार कारोबार दिन उकालो लागेको नेप्से गत साताको तुलनामा ६०.४७ अंक अर्थात ४.३३ प्रतिशत बढेको हो।
नेप्से परिसूचक बढेसँगै कारोबार रकममा पनि उल्लेख्य वृद्धि भएको छ। गत साता करिब ५ अर्बको कारोबार भएको बजारमा गत साता ९ अर्ब ७४ करोड...}
तनहुँ जिल्लाका कृषकहरु युरिया मल नपाउँदा चिन्तित भएका छन् । असारमा रोपिएको धान गोडमेल गर्ने बेलामा मल नपाएपछि उनीहरु चिन्तित भएका हुन् । व्यास नगरपालिका–११ पोल्याङका किसान राजेन्द्र पौडेल धान र तरकारी खेतीमा प्रयोग गर्न मल नपाइएको गुनासो गरे । “दुई पटक मल राख्ने बेला भइसक्यो, मल भने पाउन सकिएन,” उनल...}
माइक्रोब्लगिङ साइट ट्वीटरले कपीपेस्ट गरिएका ट्वीटलाई लुकाउने (हाइड) गर्ने निर्णय गरेको छ । यससँगै विभिन्न संस्थाहरुको प्रवर्द्धनका लागि काम गर्ने आईटी कम्पनीहरु समस्यामा पर्ने भएका छन् ।
यदि कोही व्यक्तिले कसैको ट्वीटलाई कपी पेस्ट गरेको छ वा एकै ट्वीट धेरै मानिसले गरेका छन् भने यस्तोमा मानिसहरुको टा...}
सुरक्षाकर्मीले बाटैमा कर्मचारी रोकेपछि काठमाडौं उपत्यकाका बैंकका सबै शाखा बन्द भएका छन् । कार्यालय हिँडेका कर्मचारीलाई प्रहरीले बाटोमै रोकेपछि बैंक खोल्न नसकिएको बैंकर्स संघले जनाएको छ ।
‘शाखा बन्द गर्नेभन्दा पनि कर्मचारी नै कार्यालय पुग्न सकेनन,’ बैंकर्स संघका कार्यकारी निर्देशक अनिल शर्माले भने,...}
जिमेलमा केही पठाउन समस्या भइरहेको छ ? यस्तो समस्या भोग्ने तपाईं मात्रै भने होइन । थुप्रै देशका मानिसहरुले जि सुट सर्भिस विशेषगरी विश्वको सबैभन्दा लोकप्रिय इमेल सर्भिस जिमेल प्रयोगमा समस्या भोग्नुपरेको छ ।
जिमेल र गुगल ड्राइभमा समस्या देखिएको बारे जानकारी भएको कम्पनीले जनाएको छ । पछिल्लो एक घण्टाभित्...}
काठमाडाैं । बिहीबार देशका विभिन्न ठाउँमा थप ७ सय ७ जना कोरोना संक्रमित भेटिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म संक्रमित हुनेको संख्या २९ हजार ६ सय ४५ पुगेको छ।
विगत २४ घण्टामा २ सय ६४ जना कोरोनाबाट निको भइ घर फर्किएका छन् । हालसम्म निको हुनेको संख्या १७ हजार ९ सय ६४ पुगेको छ...}
काठमाडाैं । निषेधाज्ञाकाे बेलामा कार्यालयकाे परिचय पत्रका आधारमा बैंकका कर्मचारीहरु आवत जावत गर्न पाउने भएका छन् ।
बिहीबार बिहान उपत्यकामा बैंकका कर्मचारीहरु पनि प्रहरीले राेकेपछि बिहीबार उपत्यकाका बैंककाे सेवा बन्द भएकाे थियाे । अब भने प्रहरीले बैंकका कर्मचारी नराेक्ने बताएकाे छ ।
यसअघि काठमाडाैं उ...}
भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदैछ । आजको दिन व्रत बसी शिव–पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वास छ ।
शिव–पार्वतीको पूजा गरेपछि नाचगान गर्ने चलन पनि छ । कोरोना भाइरस संक्रमणको जोखिमका कारण यस वर्ष तीजमा स...}