अस्पतालको शैयाबाट मनोजको सन्देश – हिजो भन्दा आज धेरै ठीक छ

कोरोना संक्रमण भै उपचार गराइरहेका हास्य कलाकार मनोज गजुरेलको अवस्था गम्भीर भएको खबरले शुक्रबार सबै दुखी भए ।

सबैको चासो बड़े पछि गजुले स्वयंले आफ्नै सामाजिक सञ्जालमा सन्देश दिँदै आफ्नो स्वास्थ्य अवस्थामा क्रमिक सुधार आइरहेको बताउनु भयो ।

उहाको फोक्सोमा संक्रमण भएको अस्पताल श्रोताले जनाएको छ । साथै अहिले खतरा मुक्त रहेको समेत स्रोतको भनै छ ।

आराम छु, आरामको कामना गर्दछु । हिजो भन्दा आज धेरै राम्रो भइरहेको छ। स्वास्थ्य लाभको कामना गर्नु हुने सबैमा धन्यबाद।

Posted by Manoj Gajurel on Friday, November 6, 2020

प्रतिक्रिया