२४ घण्टामा २ हजार २०६ संक्रमण मुक्त हुँदा २ हजार ७५३ थपिए

पछिल्लो २४ घण्टामा २ हजार २०६ जना कोरोना संक्रमित कोरोना मुक्त भएका छन् ।

साथै यो अवधिमा २ हजार ७५३ नया संक्रमित थपिएका छन् । पछिल्लो केही दिन संक्रमित भन्दा निको हुने धेरै थिए तर शनिबार भने त्यो संख्या घटेको छ ।

२४ घण्टामा १० हजार ४ सय २३ पीसीआर परीक्षण भएको छ । साथै १७ जनाले कोरोना का कारण ज्यान गुमाएका छन् ।

प्रतिक्रिया