• गृहपृष्ठ /
  • Breaking News ,
  • देश ,
  • मुख्य खबर ,
  • समाचार ,
  • स्वास्थ्य

पछिल्लो २४ घण्टामा देशभर तीन हजार ६६० जना संक्रमितले कोरोना जिते ।

पछिल्लो २४ घण्टामा २ हजार ४०१ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ३६६० जना संक्रमणमुक्त भएका छन् भने ३४ संक्रमितको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा ७ हजार १० पीसीआर र ४ हजार ६६० जनाको एन्टीजेन गरि जम्मा ११ हजार ६९७ परीक्षण भएको छ । जसमा पीसीआरमा १६६८ र एन्टीजेनमा ७३१ जनालाई पाेजेटिभ देखिएकाे छ ।

प्रतिक्रिया