सीईडीवी आज शेयर मूल्यमा बुधबार पनि सर्किट लाग्यो,शेयर खरिद माग १ लाख भन्दा धेरै

काठमाण्डौ – केहि समय अघि प्राथमिक शेयर निष्कासन गरेर दोस्रो बजारमा प्रवेस गरेको सीईडीवी जलविद्युत कम्पनीको शेयर मूल्यमा बुधबार पनि सर्किट लागेको छ ।

यो समाचार तयार पार्दा सम्म कम्पनीको शेयर मूल्य ७३३ रुपैयाँ पुगेको छ । कम्पनीको शेयर मूल्य आज मात्र ६६ रुपैयाँले बढेको छ । आज पनि यो कम्पनीको शेयर माग अत्यधिक रहेको छ । १ लाख भन्दा धेरै खरिद माग हुँदा विक्री भने शुन्य रहेको छ ।

आज कम्पनीको १३ हजार भन्दा धेरे कित्ताको कारोबार भएको छ ।

प्रतिक्रिया