शुभ बिहानी । आज बुधबार आफ्नो भाग्य रेखा राशिफल कस्तो छ जान्नुहोस्

मेष – मन् चञ्चल हुने छ । काममा बाधा आइपर्ला । सोचेको पूरा नहुन सक्छ ।

वृष – लामो यात्रा नगर्दा राम्रो हुन्छ । मनले खाएको मान्छेले धोका दिने योग छ । धन खर्च होला ।

मिथुन – सामान्य चोटपटक लाग्ने योग छ । साथीभाइको राम्रो सहयोग मिल्ने छ ।

कर्कट – आज हजुरको समस्या निकै उत्तम छ । आकस्मिक धन लाभ होला । पारिवारिक सुख प्राप्त होला ।

सिंह – धर्म कर्मका मन् जाने छ । यात्राको अवसर मिल्नेछ छ । सोचेको पूरा हुने छ ।

कन्या – यात्रा गर्दा पूर्व दिशामा यात्रा गर्नु होला । धन लाभ हुनेछ छ । धर्ममा मन् जाने छ ।

तुला – वैदेशिक यात्रा सफल हुने छ । शैक्षिक काम पूरा हुने छन् धन लाभ होला ।

वृश्चिक – आजको समय अत्यन्तै शुभ छ । मानसम्मान मिल्नेछ । मनमा शान्ति छाउने छ ।

धनु – दुखी गरीबलाई सहयोग गर्ने योग छ । धर्ममा मन् जाने छ । आटेको पुग्ने छ ।

मकर – समय शुभ छ । आफन्तसँग भेट हुने छ । धन लाभ हुनेछ योग पनि छ ।

कुम्भ – सरकारी सम्मानका योग छ । गरीब दुखिलाई सहयोग गर्ने भावना आउने छ ।

मीन – नयाँ ठाउँ घुम्ने अवसर मिल्ने छ । स्वास्थ मा केही खराबी आउन सक्छ ।

प्रतिक्रिया